
jhupadi - pramod kharel lyrics
झुपडीमा सजाऊँ भन्थेँ, तिम्रो दरबार अर्कै रैछ
मुटुभित्र तिमी नै थियौ तर निधारमा अर्कै रैछ
झुपडीमा सजाऊँ भन्थेँ, तिम्रो दरबार अर्कै रैछ
ओ, झुपडीमा सजाऊँ भन्थेँ, तिम्रो दरबार अर्कै रैछ
मुटुभित्र तिमी नै थियौ तर निधारमा अर्कै रैछ
मुटुभित्र तिमी नै थियौ तर निधारमा अर्कै रैछ
रहर थियो तिमीलाई सिन्दूरले रङ्गाउन
भाग्यमा नै छैन रैछ तिमीलाई पाउन
भाग्यमा नै छैन रैछ तिमीलाई पाउन
झुपडीमा सजाऊँ भन्थेँ…
चाहेको कसले पाउँछ र मनका सबै कुराहरू?
ओ, चाहेको कसले पाउँछ र मनका सबै कुराहरू?
मुटुको मान्छेले मुटुमै हानी गयो छुराहरू
चाह थियो तिमीसँग जिन्दगी सजाउन
भाग्यमा नै छैन रैछ तिमीलाई पाउन
भाग्यमा नै छैन रैछ तिमीलाई पाउन
झुपडीमा सजाऊँ भन्थेँ…
नाता टुट्दा मृत्यु रोज्छन्, सक्दैनन् यहाँ बाँच्नलाई
ओ, नाता टुट्दा मृत्यु रोज्छन्, सक्दैनन् यहाँ बाँच्नलाई
मुटुमा म, सिउँदोमा अर्कै, कसरी सक्छौ र हाँस्नलाई?
रहर थियो तिमीलाई सिन्दूरले रङ्गाउन
भाग्यमा नै छैन रैछ तिमीलाई पाउन
भाग्यमा नै छैन रैछ तिमीलाई पाउन
झुपडीमा सजाऊँ भन्थेँ…
Random Song Lyrics :
- there will be blood - the lost talent lyrics
- my mary - merle haggard & willie nelson lyrics
- a different eye - jae-r lyrics
- heilig is die lam - congress musicfactory lyrics
- оттаявшее окно (thawed window) - буерак (buerak) lyrics
- era cabron el viejo - laberinto lyrics
- manison - david the peruvian lyrics
- underground theme - black casino lyrics
- intro - krizz kaliko lyrics
- daydream - yung prh lyrics