
kina timro mayale - pramod kharel lyrics
हो, हो*हो, हो*हो, हो*हो*हो
किन तिम्रो मायाले यति चोटै चोट दियो?
किन तिम्रो मायाले यति चोटै चोट दियो?
तिमी आफै भनिदेऊ मेरो गल्ती के नै थियो?
तिमी आफै भनिदेऊ मेरो गल्ती के नै थियो?
ज्यान तिम्रो माग्या होइन, खुशी तिम्रो खोस्या छैन
हो, ज्यान तिम्रो माग्या होइन, खुशी तिम्रो खोस्या छैन
मात्र तिमीसँग जिउने मर्ने बाचा थियो
तिमीसँग माया मागे मेरो गल्ती के नै थियो?
तिमीसँग माया मागे मेरो गल्ती के नै थियो?
न कसैको डाहा थियो न त कुनै चाहा थियो
न कसैको डाहा थियो न त कुनै चाहा थियो
तिमी मेरी म तिम्रो, यति मात्रै थाहा थियो
तिमी मेरी म तिम्रो, यति मात्रै थाहा थियो
आज मनमा दुख्यो किन? मेरो खुशी लुट्यौ किन?
हो, आज मनमा दुख्यो किन? मेरो खुशी लुट्यौ किन?
मात्र तिमीसँग जिउने मर्ने बाचा थियो
तिमीसँग माया मागे मेरो गल्ती के नै थियो?
तिमीसँग माया मागे मेरो गल्ती के नै थियो?
म रमेको संसारमा कित कुनै खोट थियो
म रमेको संसारमा कित कुनै खोट थियो
कित यस्तो मोडमा ल्याउने
कित यस्तो मोडमा ल्याउने, बिधाताकै अठोट थियो
दिल तोडेर गयौँ तिमी, काँडा बनी रह्यौं तिमी
हो, दिल तोडेर गयौँ तिमी, काँडा बनी रह्यौं तिमी
मात्र तिमीसँग मर्ने जिउने बाचा थियो
तिमीसँग माया मागे मेरो गल्ती के नै थियो?
तिमीसँग माया मागे मेरो गल्ती के नै थियो?
हो, हो*हो, हो*हो, हो*हो*हो
Random Song Lyrics :
- 10 take down commandments - count (lep) lyrics
- ¿en dónde estás? - hugo segovia lyrics
- psicosis - twisted lyrics
- luv u more - radio edit - rollergirl lyrics
- la ardida - enigma norteño lyrics
- 18 & over (young lover) - cocoa tea lyrics
- roam - the story so far lyrics
- don micky diss - whiz-blacklover lyrics
- invisibili - cristiano de andré lyrics
- ferries - robyn hitchcock lyrics