
hamro maya charkiyeko - rachana rimal & prabin bedwal lyrics
#intro
हाम्रो माया चर्किएको ऐना सरी नफुटोस्
पिरतीको साइनो हाम्रो हो कहिले नछुटोस्
#pre*chorus
हाम्रो माया चर्किएको ऐना सरी नफुटोस्
हाम्रो माया चर्किएको ऐना सरी नफुटोस्
पिरतीको साइनो हाम्रो हो कहिले नछुटोस्
पिरतीको साइनो हाम्रो कहिले नछुटोस्
पछ्यौरीको छेऊ
पछ्यौरीको छेऊ
जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
हो… जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
#verse
हो.देउरालीमा वर पिपलु,भुइँमा पर्यो सितल छाँया
मनको धोको नपुग्दैमा छुट्ने होकी हाम्रो माया
चोखो माया छुट्दैन है
चोखो माया छुट्दैन है
जुनी भरलाई भनी लाको
नभुले है सँगै बाँच्ने,सँगै मर्ने कसम खाको
पछेउरीको छेऊ
पछेउरिको छेऊ
जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
हो… जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
हुम् जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
#verse
मधुरो छ जिन्दगी यो
अधुरो छ मनको रहर
हो मधुरो छ जिन्दगी यो
अधुरो छ मनको रहर
हुन्छ एकदिन मसानघाट झैँ पिरतीको सुन्दर शहर
म बजाउँछु मुरली
म बजाउँछु मुरली
मिठो गित गाउ है तिमी
अर्को जुनी रैछ भने मेरै निम्ति आऊ है तिमी
#chorus
हाम्रो माया चर्किएको ऐना सरी नफुटोस्
पिरतीको साइनो हाम्रो हो कहिले नछुटोस्
पिरतीको साइनो हाम्रो हो कहिल्यै नछुटोस्
पिरतीको साइनो हाम्रो हो कहिले नछुटोस्
पछ्यौरीको छेऊ
पछ्यौरीको छेऊ
जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
हुं जुनी जुनी मलाई तिम्रै साथमा बस्न देऊ
Random Song Lyrics :
- ethir neechal - aadhi feat. anirudh ravichander & yo yo honey singh lyrics
- rua 7 - jvnxxr lyrics
- bleaché - yuko yokio lyrics
- rondando tu esquina / mi niña bonita / la joya del pacífico - américo lyrics
- zorro - sokół (pl) lyrics
- o quereres - maria gadú lyrics
- januar - brut lyrics
- invincible - pop smoke lyrics
- pray 4 more - calenraps lyrics
- odinson - ktcg lyrics