
ananta maya - rahul shrestha lyrics
Loading...
तिम्राे नयनको गहिराइमा हेर न म दुबी सके
भुलेर सारा संसार कल्पनामा म, तिमीसँग रमाइसके
आभश नयाँ यो कस्तो, मन चन्चले भइदियो
तिम्रो ओठको मुस्कान मेरो, खुशीको कारण भइदियो
तिम्रो आवाज मेरो दिनको सुरुवात बनिदियो
बिताएको मीठा पलहरु, सपना बनिदियो
समु हुँदा तिमी बढ्दई जान्छ धड्कन
आउ सम्हलिदेऊ, मेरो यो मन
….
अनन्त भावना बोकी यो मन भारी
लेखिरहेको छु यो गीत म तिम्रै लागि
मिली सजाउला हाम्रो, मायाको सहर
जहाँ मात्र तिमी र म अनि हाम्रो रहर
बसी सक्यो मन मेरो तिम्रै तिर हेर खसी सक्यो
माया मेरो दिइ राख्छु बाचा सधैंलाई भई सक्यो
तिम्रो केश, तिम्रो नयनको वर्णन कसरी गरु म
टोलाई रहन्छु, झस्की रहन्छु, तिम्रै यादहरुमा
समु हुँदा तिमी बढ्दई जान्छ धड्कन
आउ सम्हलिदेऊ, मेरो यो मन
Random Song Lyrics :
- beg for semen - g.o.a.t. music lyrics
- himmel aus saphir - apollo sissi lyrics
- daily duppy - doroad lyrics
- split - russian baths lyrics
- mudou a história - adorai (uma nova história) lyrics
- 21 - makeout city lyrics
- come sunday - norma winstone & john taylor lyrics
- veneno mixtape - ray coyote lyrics
- world’s corrupt - mf dezze lyrics
- crashin coupes - pietro lyrics