lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sirful - rahul shrestha lyrics

Loading...

सिरको फूल, सिरैमा सुहायो झपक्कै
हेरिरहु झैँ लाग्छ

मन चोरी हिद्छौनी, तिमी सुटुक्कै
तिमी तिरै यो मन भाग्छ

तिमीलाई खै कसरी भनु, यो मनले तिमीलाईनै खोजि रहन्छ
हरेक दिन, र रात तिम्रै, नजीक्नै भै, बसिरहु भन्छ

यो आकाश,यो धर्ति माझ, सुन्दर एउटी मेरी परी
किन किन, सताउन, सपनीमा आउछे घरि घरि

सिरको फूल, सिरैमा सुहायो झपक्कै
मन चोरी हिद्छौनी, तिमी सुटुक्कै

जुनी भर, संगै नै, साथ निभाउन मन छ, थामी एक आर्काको हात
अंगाली, तिमीलाई मायाले सृन्गार्ना मन छ,गर्दै हामी मिठा मिठा बात

नशालु, नजरको मात लग्यो, मोहनी बोलीको सारिने लत लग्यो
गाजलु ति आखामा हेर्दा, भुतुक्कै हुन्छ मन, बिर्सिन्छु संसार

क यो माया हो, पहिलो चोटी महसुस मा गर्दै छु
तिमीलाई हेर्दा चन्द्रमा लजाउछ, गरेउ नि खै कस्तो जादू

सिरको फूल, सिरैमा सुहायो झपक्कै
मन चोरी हिद्छौनी, तिमी सुटुक्कै

Random Song Lyrics :

Popular

Loading...