
sunideu - rahul shrestha lyrics
Loading...
काँडाहरुले मलाई अल्झै रहन्छ
हावाहरुले मलाई सम्झाइ रहन्छ
माया पाउन तिम्रो, साथ पाउन तिम्रो
अब के गरु म भन तिमी आफै
सारा ब्रह्माण्ड त्यागिदिए तिम्रो लागि नै
सक्दिन रोक्न मेरो मनलाई म आफै
गरु के तिमीनै भनन
छाया बनी दियु साथ भन्छौ भने जिन्दगी भारी
सके जाती दिन्छु माया तिमीलाई सक्छि अग्निलाई राखी
चाहनाहरु पूरा गर्न नसकेनी खुसी राख्छु नि
होला कैले मनमुटाव तर चित्त दुःखाउँदिन नि
गरु के…..?
भन न
गरु के …..?
भन न
चाहना छ.. तिमीलाई आफ्नो बनाउने
रहर छ सधैं तिमी संगै जीवन बिताउने
के गरु भन, तिमी बिना जीवन
खाली खाली लाग्छ मलाई
साथ छोड्ने छैन, भरोसा तोड्न छैन
मात्र तिमी मेरी बन्नु ल
जैले पनि तिम्रै याद आइरहन्छ
मनले पनि तिमीलाई मात्र खोजी रहन्छ
तिम्रै तस्बिर आँखा भारी आइरहन्छ
तिमी सँग कैले भेट्ने भनी रहन्छ
गरु के…..?
भन न
गरु के …..?
भन न
Random Song Lyrics :
- can i come home - skippy lyrics
- beckham pt2 snippet - jojodamakk lyrics
- hennessy - 2icey lyrics
- break - unifier lyrics
- it's not real - ali barter lyrics
- n.y. city marathon - 濱田金吾 (kingo hamada) lyrics
- fuck xochase (not really tho ˂3)* - imnotvrycreative lyrics
- chocolate bucket - młody mem lyrics
- we rise - fuzigish lyrics
- sign me up - sean glatts lyrics