
sayad timro - raju lama lyrics
[verse 1]
शायद तिम्रो बाटोमा
मेरो पाईला नहोला
शायद तिम्रो आँखामा
सपना मेरो नहोला
[chorus]
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
[verse 2]
कति दिन बिते? कति रात हराए?
तर तिमी आएनौ
कति दिन बिते? कति रात हराए?
तर तिमी आएनौ
अन्धकार तिम्रो जीवनमा
ज्योती मेरो नहोला
उदास तिम्रो जीवनमा
मुस्कान मेरो नहोला
[chorus]
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
शायद तिम्रो बाटोमा
[verse 3]
कति सपनाहरू यहाँ देखे मैले
तर तिमी आएनौ
कति सपनाहरू यहाँ देखे मैले
तर तिमी आएनौ
चञ्चल तिम्रो जीवनमा
योबन मेरो नहोला
सुन्दर तिम्रो जीवनमा
सुन्दरता मेरो नहोला
[chorus]
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ, कहिलेकाही रुने छौ
[bridge]
शायद तिम्रो बाटोमा
मेरो पाईला नहोला
शायद तिम्रो आँखामा
सपना मेरो नहोला
[chorus]
तर मेरो जीवनमा
तिमी सधैं हुने छौ
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा)
कहिलेकाही रुने छौ (शायद तिम्रो बाटोमा), कहिलेकाही—
Random Song Lyrics :
- doorie - twin strings lyrics
- run am - dj chop knuckle lyrics
- love is the key - mark place lyrics
- green hill zone - sextula lyrics
- 看着月亮想你(looking at the moon and missing you) - 劉雨昕 (xin liu) lyrics
- villains - king royalty lyrics
- mosalem - youm lateef | موسالم - يوم لطيف - mosalem lyrics
- prada [tiësto remix] [mixed] [tomorrowland 2024] - cassö & raye lyrics
- outside the blue [chordapella] - sam sparro lyrics
- jesus loves me - ynl sam lyrics