
daiba tero taraju - ram krishna dhakal lyrics
[chorus]
दैव तेरो तराजुको पाला ठीक भएन
दैव तेरो तराजुको पाला ठीक भएन
दुःख*सुख भाग लगाउने चला ठीक भएन
दुःख*सुख भाग लगाउने चला ठीक भएन
दैव तेरो तराजुको
[verse 1]
सुखीलाई सुखै*सुख दुखीलाई चोटै*चोट
हो, सुखीलाई सुखै*सुख दुखीलाई चोटै*चोट
दैव तेरो नियतीमा किन यस्तो खोट?
दैव तेरो नियतीमा किन यस्तो खोट?
किन यस्तो खोट?
दैव तेरो तराजुको
[verse 2]
पाउँ छटक फरक पर्दा केहि हुँदैन थ्यो
पाउँ छटक फरक पर्दा केहि हुँदैन थ्यो
भाग्यलाई दोष दिइ कोही रुदै न थ्यो
भाग्यलाई दोष दिइ कोही रुदै न थ्यो
कोही रुदै न थ्यो
डैब तेरो तरजुको
[verse 3]
तँ नै त हो न्याय मुर्ती बराबरी पर्ने
तँ नै त हो न्याय मुर्ती बराबरी पर्ने
अभिभार तेरो नै हो सबको दुःख टार्ने
अभिभार तेरो नै हो सबको दुःख टार्ने
सबको दुःख टार्ने
[chorus]
दैव तेरो तराजुको पाला ठीक भएन
दैव तेरो तराजुको पाला ठीक भएन
दुःख*सुख भाग लगाउने चला ठीक भएन
दुःख*सुख भाग लगाउने चला ठीक भएन
दैव तेरो तराजुको
Random Song Lyrics :