
dharilo raichha maya - ram krishna dhakal lyrics
[chorus]
धारिलो रहेछ, माया
धारिलो रहेछ, माया
पल*पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
सपनी रैछ माया टुटेरै सकिने
घर*बारको नामै रहेन, घर*बारको नामै रहेन
धारिलो रहेछ, माया
पल*पल मै रेट्ने तरवारको कमै रहेन
[verse 1]
हाँसो उनको फसाउने, पसो रहेछ पसो
पाहिल*पाहिल तढ्पिराछु म, हो
पाहिल*पाहिल तढ्पिराछु म, हो
रुप उनको नदेखिने, आगो रहेछ आगो
भित्र*भित्रै सल्किराछु म
हो, भित्र*भित्रै सल्किराछु म
बदनामी भयो माया, बदनामी भयो माया
दुनिया हसाउने सत्रुको कमै रहेन
सत्रुको कमै रहेन
[chorus]
धारिलो रहेछ, माया
पल*पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
[verse 2]
उनको मन त पग्लिदैन, ज्यानै दिदा पनि
सम्झैतामा हरिराछु म, हो, सम्झैतामा हरिराछु म
मुटु सोव्पे निष्ठुरिलाई जुवा खेले जुवा
पहाड भन्दा भरी भाछु म, हो, पहाड भन्दा भरी भाछु म
अधेरी रैछ माया, अधेरी रैछ माया
जुनली मोटाउने औसिको कमै रहेन
[chorus]
धारिलो रहेछ, माया
पल*पल मै रेट्ने तरवारको कमै रहेन
घर*बारको नामै रहेन, तरवारको कमै रहेन
Random Song Lyrics :
- milli - ex global and krish lyrics
- mataha - متاهة - samira said - سميرة سعيد lyrics
- brkn hrtz - chasnu lyrics
- cannibal crush - angelmane (pol) lyrics
- main stage freestyle - taco hemingway lyrics
- shit, i fell in love - sophiz lyrics
- the junk - ciel (rap) lyrics
- bayern - yungpalo lyrics
- cards with the grandparents - loraine james lyrics
- о чем ты?(what do you mean?) - lil paxom lyrics