
ma ladeko matra - ram krishna dhakal lyrics
Loading...
म लडेको मात्रै हु
म थाकेको मात्रै हु
म लडेको मात्रै हु, मरेको छैन
म थाकेको मात्रै हु, हरेको छैन
मेरो मैनतालाई कम्जोरी नमान
मेरो मैनतालाई कम्जोरी नमान
सहन्सिल्तालाई अन्यथा न थाना
म लडेको मात्रै हु, मरेको छैन
शान्त छु त्यसमा तिमी बुद्धलाई देख
शान्त छु त्यसमा तिमी बुद्धलाई देख
तर फेरी तिमी मेरो टाउकोमा नटेक
भैरव बन्नु पर्ने गरि मलाई न उस्काउ
भैरव बन्नु पर्ने गरि मलाई न उस्काउ
बरु आफू भित्रको चेतनालाई उठाउँ, चेतनालाई उठाउँ
म, म
झुटो आशा फिजाएर नहाल है बल्छि
झुटो आशा फिजाएर नहाल है बल्छि
घरी*घरी मेरो छतिमा यसतरी कुल्ची
कुन खेल हो जुना तिमी यहाँ रच्न खोज्दै छौ
हारेको छैन कोही तिमी जित सोच्दै छौ
तिमी जित सोच्दै छौ
म, म
Random Song Lyrics :
- eureka - albertoz lyrics
- last chance - pr!me lyrics
- giack bazz is not famous - giack bazz lyrics
- commercial break - conboi lyrics
- terminal - katarr lyrics
- work - dimebag plug lyrics
- paradi$e bli$ - gransteez lyrics
- be ok - samoht lyrics
- in a cave - nick pagan lyrics
- extinguisher - pasto flocco lyrics