
r.k. - rarefied kid lyrics
yo homeboy, let’s go!
this is r.k. (yeah) सबैलाई नमस्कार
ksg मा नै हुर्किएको कलाकार (woo)
प्रगति, you gotta see on my status bar (yeah)
जिब्रो नि मेरो, चुँडिएको नाङ्गो तार (तार)
huh, फाटेको pant, baggy shirt, हातमा कालो घडी (huh)
hip*hop को नाम लिँदै हल्लिरहन्छु गल्लीगल्ली (गल्लीगल्ली)
विश्वासघातीहरू बसिएको वरिपरि (वरिपरि)
मेरो शत्रु आगो भए, भइदिन्छु पानी, झरी (पानी, झरी)
मेरो flow, मेरो पारा सबै भिन्न छ (भिन्न छ, यार)
त्यै flow ले गर्दा आज r.k. भनी चिन्दछ (yeah)
त्यै पारा लिई मलाई अगिअगि हिँड्न छ
तर खुट्टा तान्ने कति छन् यहाँ गिन्दा त, चिन्दा त (huh?)
मुखको भारी सबको भिन्नता (सही हो, सही हो)
नहुँदो रहेछ यहाँ साथी भनी हिँड्दा त (yeah, yeah)
कलाकारी जाँड खाको, यत्तिकै सकिन्न मात
एक्लै लड्न war गाको, आफूलाई नै जिन्दाबाद (कडा)
kurseong को हुँ म, धेरै सानोदेखि ठीस केटो
१२ बर्से हुँदा १७ लाई नि kiss देको (थेट्!)
मलाई बनाउँदा अभिमान र घमण्ड misplace भो
पोखेछैन रिस, यो होइन कुनै diss देको
हामी जान्दिन, भाइ, खुट्टा तान्दिन, भाइ (yeah)
अरूको lyrics चोरी rap पनि हान्दिन, भाइ (भाइ)
त्यसैले सुन् जब*जब मैले ज्ञान दिँदा, भाइ (सुन्)
r.k. को बोलीको गोलीले ज्यान लिन्छ, भाइ (ले)
मो खुट्टा तान्नेहरूलाई आज, तल झार्दिन्छु, सार्दिन्छु
देब्रे कान, मो दाहिनेपट्टि पार्दिन्छु (yah)
flow मात्र होइन, तँलाई ज्ञानको पनि भार दिन्छु
nep*hop को बाटोमा चढ्नलाई गाडी, car किन्छु
i go one, two, three and to the four
your mom’s callin’ me, छिटो गरी दैलो खोल्
किन, कसो, कता गरी? सानू, धेरै नबोल् (के हो?)
autograph दिन आको, side लाग्, बाटो छोड् (uhh)
शुक्रवार, शनिवार आयो शञ्चरवार
कुनै addict होइन r.k. म हुँ सानो कलाकार (कलाकार)
मेरो कलम, मेरो योद्धा अनि mic हो हतियार (uhh)
कोठाभित्र बसीबसी तीखो बनाउँदै छु धार (yeah)
किनकि मित्र शत्रु हुन धेरै लाग्दैन
धेरै चोट खाएँ, अब डर लाग्दैन (लाग्दैन)
उम्लिएको मन, अब झन् कैले थाक्दैन
तीखो धार, मेरो वार कैले miss भाछैन (uhh, yeah)
यो गीत सुनी अभिमानी मुजी बोलिरा नि (uhh, yeah)
बोल्ने त बोल्छ नि, गरिदिने मेरो बानी
भेदभाव, चेपचाप लोगिदिन्छु मुक्का हानी
hate comment उडाइदिन्छु आँखा बन्द, सुट्टा तानी
uhh, बन्द गरिदिन्छु हुक्का, पानी (हुक्का, पानी)
yeah, तिम्रो hate हरू सुक्खा ताली (सुक्खा ताली)
uhh, मेरो लागि छैन जुत्ता, गाडी (जुत्ता, गाडी)
सुध्रिने छैन यो मेरो बानी
नाङ्गो तार जवानी, nep*hop को taste छ र
कलाकार थुनेर भन्छन् यहाँ race गर
अरूको खुट्टा तानी आफ्नो भविष्य कोर
पैसा कमाउन आफू हुर्किएको देश छोड?
uhh, कोही छैन बढिया, पैसाले नै भरियो (yeah)
सपना सबै छाडेर, मेहनतले नै पढियो (uhh)
ऐले त्यै certificate सँग यहाँ सडियो
आफै हिँड्न सिक्दा बाठो हातले गर्दा लडियो (haha, let’s go)
Random Song Lyrics :
- grenzenlos - face 63 lyrics
- black petals - 6th$ithlord lyrics
- sie tanzt allein (klassik) - saltatio mortis lyrics
- circômio - marco telles lyrics
- 無題 (mudai) (unplugged) - amazarashi lyrics
- the scientific method - joanna wang lyrics
- it ain't what you think it is - heidi montag lyrics
- i piccoli segreti degli uomini - leo pari lyrics
- yung drll - frozin lyrics
- deep breaths - sushi soucy lyrics