
tyo pari dada - ray mec lyrics
Loading...
तिमीलाई नै कुरि बसे
त्यो पारी डाँडामा
कति समय बितेछ
थाहा नै भएन
धेरै अधेरो भएछ
अधेरो अधेरो
दिन त ढली गएछ
तिम्रो कल्पनामा
तिम्रो सम्झनामा
रात पनि हुदैछ
तिमीलाई सम्झिँदै छु
हरेक प्रहर
तिम्रै फोटो हेरेर
बस्दैछु रहर बोकेर
रहर बोकेर
तिम्लाई सम्झिँदै
यो रात पनि ढली गयो
बिहानी मिर्मिरेमा
तारा गरियो
बिहानी पनि भएछ
तिम्रो सम्झनामा
मेरो दिन बितेछ
बितेछ रात पनि
आईदेउन एकचोटी
तिमी मलाई भेट्नलाई
केबल एक चोटी
मन छ तिमीलाई भेट्नलाई
मात्र एक पटक
तिमीलाई भेट्न चाहान्छु
तिमीलाई महसुस गर्न चाहन्छु
तिमीलाई
महसुस
गर्न
चाहन्छु
Random Song Lyrics :
- święty spokój - quebonafide vs zamilska lyrics
- sempre in due - carl brave x franco126 lyrics
- dead to me - k-shady 240 lyrics
- came along way - the cre8tive lyrics
- anger - nine ra lyrics
- don't look at me - joule$ lyrics
- baby girl - 21 savage lyrics
- aviola - bispo lyrics
- imports - chaseunruly lyrics
- beast mode - wolf trait lyrics