
chihan ki pari - reeyaz music lyrics
Loading...
एक्लो यो रातमा, एक्लो यो रातमा
मेरो यो खाटमा, मेरो यो खाटमा
नचलाऊ घरीघरी, नचलाऊ घरीघरी
चिहानकी परी, चिहानकी परी
कालो केश तिम्रो, लामो केश तिम्रो सेतो सारीमा
कालो केश तिम्रो, लामो केश तिम्रो सेतो सारीमा
लट्ठ्याउँदै तिमी नलैजाऊ मलाई क्षितिजपारिमा
जुनेली रातमा, जुनेली रातमा
तिमी छौ साथमा, तिमी छौ साथमा
नफकाऊ घरीघरी, नफकाऊ घरीघरी
चिहानकी परी, चिहानकी परी
हिउँजस्तै सेतो, नरम गाला तिम्रो, गुलाबी तिम्रो ओठ
हिउँजस्तै सेतो, नरम गाला तिम्रो, गुलाबी तिम्रो ओठ
नशालु आँखाले, विषालु भाकाले भएछु म मदहोस
लागेको मातमा, लागेको मातमा
हात छ हातमा, हात छ हातमा
नजिस्काऊ घरीघरी, नजिस्काऊ घरीघरी
चिहानकी परी, चिहानकी परी
एक्लो यो रातमा, एक्लो यो रातमा
मेरो यो खाटमा, मेरो यो खाटमा
नचलाऊ घरीघरी, नफकाऊ घरीघरी, नजिस्काऊ घरीघरी
चिहानकी परी, चिहानकी परी
Random Song Lyrics :
- jasmin - san (bih) lyrics
- lay it to rest - wckid lyrics
- tournament - pixxou lyrics
- underground (teddyloid remix) - f5ve lyrics
- #dogs4life - gyptxvn lyrics
- frontenac przecież - ortega cartel lyrics
- 이별하는 날 (the day of breaking up) - darae (다래) (kor) lyrics
- butcher boy - doll by doll lyrics
- stain - transtic nerve lyrics
- falling - brandon lyrics