
bliss - rinzen (np) lyrics
Loading...
[chorus]
तिमी सुन न मेरा मनका कुराहरु
म तिमीलाई भनी रहेछु
मेरा मनका यी सारा भावनाहरु म
आज सब्दमा बाधि रहेछु
[verse 1]
तिमी कसरी यती शारो राम्री देखेकी
मैले बर्णननै गर्न सकिन
तिम्रो मायाको समुन्द्रमा डुब्न पुगेछु
यो समुन्द्र तर्न सकिन
[chorus]
तिमी सुन न मेरा मनका कुराहरु
म तिमीलाई भनी रहेछु
[verse 2]
त्यो क्षितिज भन्दा माथिको रतिको झिलिमिली तारा
सारा सपनाहरु पुरा गर्छु, बनिदेउ सहारा
तिम्रो त्यो नशालु आँखाले मलाई लठै पारेको हो
तिम्रो त्यो मुस्कानमा इन्द्रेणीका रंगहरु समाएको हो
[chorus]
तिमी सुन न मेरा मनका कुराहरु
म तिमीलाई भनी रहेछु
Random Song Lyrics :
- máquina do tempo - paulinho mocelin lyrics
- the inevitable mutiny - atomizer lyrics
- q & c (quarantine & chill) - nico (usa) lyrics
- dr. feel good (eng. ver.) - rania lyrics
- warzone - purverse lyrics
- wasted - chris holloway lyrics
- я устал(i'm tired) - xxxtasy lyrics
- ልሸነፍ - tsedi lyrics
- no me encontraron - miguel poveda lyrics
- dokončit misi - ptk (cz) lyrics