
jani jani - rohit john chettri lyrics
[chorus 1]
लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्यौने कोशिश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म
[chorus 2]
सपनीमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहाँनी खोज्छु म
[chorus 3]
त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानि
कहिले जाने होला तिमीलाई देख्ने बानी
[chorus 4]
म हुँ रित्तो सागर तिमी बिना
झुटो हैन तिमीलाई ढाट्ने म
म हुँ एक्लो प्रहर तिमी बिना
जाली हैन माया साट्ने म
लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
[verse]
के भो मलाई कुन्नी आफैलाई नै थाहा छैन कसो गरि
के रोग लाग्यो एस्तो एक्लै टोलाई रहन्छु है रात भरी
कल्पना मै रम्छु के के सोची रहन्छु है सधै भरी
के पो गर्यौ मलाई टुना मुना पो लायोउ कि जादुगरी
[chorus 2]
सपनिमा देख्ने गर्छु तिमीलाई (तिमीलाई)
तस्बिरमा लेख्ने गर्छु तिमीलाई (तिमीलाई)
नयाँ कहाँनी खोज्छु म
[hook]
त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिमीलाई देख्ने बानी
त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिमीलाई देख्ने बानी
[chorus 1]
लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्यौने कोशिश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म
[chorus 2]
सपनीमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहाँनी खोज्छु म
[chorus 3]
त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानि
कहिले जाने होला तिमीलाई देख्ने बानी
[chorus 4]
म हुँ रित्तो सागर तिमी बिना
झुटो हैन तिमीलाई ढाट्ने म
म हुँ एक्लो प्रहर तिमी बिना
जाली हैन माया साट्ने म
Random Song Lyrics :
- viaggio - piero pelù lyrics
- apology - mc keezy k lyrics
- it could be you - johnny cash lyrics
- you'll rebel to anything - mindless self indulgence lyrics
- pocket sized - sima cunningham lyrics
- gillio - battle cry freestyle - gillio lyrics
- curves & nerves - the hold steady lyrics
- wishywashy - jsteezy lyrics
- greenday (remix) - lloyd banks lyrics
- gatte da pelare - gianfranco manfredi lyrics