
nayan ma - rohit john chettri lyrics
[chorus 1]
माया मेरो माया तिमी
माया मेरो माया तिमी
[chorus 2]
यी नयनमा हेर्छु तिमीलाई नै देख्छु
मेरो मनमा खोज्छु तिम्रै आवाज भेट्छु
निदाउन खोज्दा सपनी बनि आउछौ
रमाउन खोज्दा मुस्कान बनि छाउछाै
तिमी नै छौ यो मनमा हर धड्कनमा
हराउछु तिम्रो यादमा हरपल क्षेण म
यी नयनमा हेर्छु तिमीलाई नै देख्छु
[chorus 1]
माया मेरो माया तिमी
माया मेरो माया तिमी
[verse]
के जाँदु गर्याै नि खै?
भोक निन्द्रा भागेको छ आज
मायाले हो कि कुन्नि?
तिम्रो सामु पर्न लाग्छ लाज
एकचोटी माया छ भनि मुस्कुराई हासन
कहीले नछुट्ने गरी मलाई तिम्रो अंगालोमा बाधना
[chorus 2]
यी नयनमा हेर्छु तिमीलाई नै देख्छु
मेरो मनमा खोज्छु तिम्रै आवाज भेट्छु
निदाउना खोज्दा सपनी बनि आउछौ
रमाउन खोज्दा मुस्कान बनि छाउछाै
तिमी नै छौ यो मनमा हर धड्कनमा
हराउछु तिम्रो यादमा हरपल क्षेण म
यी नयनमा हेर्छु तिमीलाई नै देख्छु
Random Song Lyrics :
- circle - 718.terror lyrics
- в воду (into the water) - ленинград (leningrad) lyrics
- amanti nel sole - peter blame lyrics
- queen of the hill - big mama german lyrics
- low life - passing mars lyrics
- flakers - lelo (usa) lyrics
- vibe - dasary lyrics
- chroma - karmament lyrics
- meni, pravom lafu - zlatko gvozdić lyrics
- ye roozi oon mano koshtam - kuri jazz lyrics