
sannani - rohit john chettri lyrics
[verse 1]
साननानी रातो कुर्ता लगाएर बेसी झर्दा
त्यही कुर्ता सारीसारी पल्लो गाउँको खोलो तर्दा
साननानी रातो कुर्ता लगाएर बेसी झर्दा
त्यही कुर्ता सारीसारी पल्लो गाउँको खोलो तर्दा
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले योवन राम्रो
साननानी रातो कुर्ता लगाएर बेसी झर्दा
[verse 2]
अधरको हासो उज्यालो बत्ति
एकछिन हसनलाईले के को आपति
अधरको हासो उज्यालो बत्ति
एकछिन हसनलाईले के को आपति
मस्केर हेर्दा मुटु चुढी लाने
एकफेरा बोल्दा भुतुक्कै पार्ने
त्यो परि रोधी घरमा घिन्तंग घिन्तंग मादल बज्दा
यो ज्यानलाई लाठै पर्यो कम्मर हाललाई हाललाई नाच्दा
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले योवन राम्रो
साननानी रातो कुर्ता लगाएर बेसी झर्दा
[verse 3]
मखमली चोली सिरमा सिरबन्दी
एकछिन हेर्नलाई के को पावन्दी
मखमली चोली सिरमा सिरबन्दी
एकछिन हेर्नलाई के को पावन्दी
लोभी यो मान काँ काँ दुली हिड्ने
लाजले भाग्दा खुत्रुकै पर्ने
[verse 4]
गाउँ घरको रत्यौलीमा
समला र झ्याउरे बज्दा
यो ज्यानले हात्ते हाल्यो
फरिया सर्काइ सर्काइ नाच्दा
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले योवन राम्रो
[verse 5]
साननानी रातो कुर्ता लगाएर बेसी झर्दा
त्यही कुर्ता सारीसारी पल्लो गाउँको खोलो तर्दा
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले योवन राम्रो
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले योवन राम्रो
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले योवन राम्रो
सिरिङ्ग अंगै हुने नकले जोवन राम्रो
जिरिङ्ग जंगै हुने चञ्चले…
Random Song Lyrics :
- can you hear me? - 1017 alyx 9sm & destroy lonely lyrics
- merry widow - pretenders lyrics
- nawe - scott montana lyrics
- clown world - james sapphire lyrics
- big boss - amindi lyrics
- razzia - r2ray, rogerio lyrics
- я же говорил (i told) - 17 seventeen & sqwore lyrics
- love gamee - charlie puth lyrics
- kick off - zelooperz & quadie diesel lyrics
- low low* - natanael cano & gabito ballesteros lyrics