
timra dui ankhama - rohit john chettri lyrics
[chorus]
तिम्रा दुई आँखामा देख्छु जीवन समस्त
तिम्रो मुस्कानले छाउछन् नयाँ उमङ्ग
नाम मात्र हैन बालिदिन्छाै मेरो हृदयमा
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
[verse 1]
भौतारी रहन्थे मायाको खोजीमा
भौतारी रहन्थे मायाको खोजीमा
पाइला बढी रह्यो खै कहाँ-कहाँ?
हुरीमा आधिमा, हुरीमा आधिमा
अन्धकार अनि एकान्तमा
अन्धकार अनि एकान्तमा
[verse 2]
हिडिरहे निरन्तर भारी बर्सातमा
हिडिरहे निरन्तर म भारी बर्सातमा
मुहार भिज्यो, सम्पूर्ण सरिर जहाँ त्यहाँ
मेरो पाइला रोकियो
अनायासै तिमीलाई देखेर
गन्तब्य भेटियो
[hook]
हर्सले विभोर म आफ्नै भावनामा
हर्सले विभोर म आफ्नै भावानामा
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
[chorus]
तिम्रा दुई आँखामा देख्छु जीवन समस्त
तिम्रो मुस्कानले छाउछन् नयाँ उमङ्ग
तिम्रा दुई आँखामा देख्छु जीवन समस्त
तिम्रो मुस्कानले छाउछन् नयाँ उमङ्ग
नाम मात्र हैन बालिदिन्छाै मेरो हृदयमा
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा जाग्यो
पाएर तिमीलाई जिउने अभिलाषा, ओ
Random Song Lyrics :
- il processo - flo’w (@theriteflow) lyrics
- ¿puedo ir al baño? - james wooldridge lyrics
- war - flortcha flow lyrics
- drowning in a bathtub - floresmusic lyrics
- allo - shohruhxon feat. shahzoda lyrics
- candy - nikki jean lyrics
- now or later - luxi lyrics
- nailhouse - pop. 1280 lyrics
- unmended - singe lyrics
- júpiter (ao vivo) - silva lyrics