
nilo chata - sabin rai & the pharaoh lyrics
Loading...
[chorus]
फेरी देखे तिमीलाई
नीलो छाता ओढेर उभिएको
त्यही पुरानो बस स्टपमा
धेरै पछि हो देखेको
कहाँ गाथ्यौ तिमी
अत्तो पत्तो पाईन त्यो दिन देखि
[verse]
हाम्रो सम्बन्ध अनौठो थ्यो
त्यही बस स्टप वरिपरि को कहानी
एक अर्कालाई मन पराउँथ्यौ थाह थ्यो
तर के के नपुगेको
गहनामा सुनको, पूर्णिमामा जुनको
कमी जस्तो
त्यो बेला शायद जानिन या
गएर नजिक कुरा गर्नु
सम्झना बिर्सना त्यहीँ थ्यो
अब भेट होला नहोला
यहीँ हो
सबै पाउनै पर्छ भन्दिन म
चाहेको कुरा हाम्ले यहाँ
लेखान्त हाम्रो शायद त्यति नै
भावीले लेखिदिएको
[chorus]
फेरी देखे तिमीलाई
नीलो छाता ओढेर उभिएको
त्यही पुरानो बस स्टपमा
धेरै पछि हो देखेको
कहाँ गाथ्यौ तिमी
अत्तो पत्तो पाईन त्यो दिन देखि
[outro]
ला ला ला ले यो
ला ला ला ले यो
Random Song Lyrics :
- philip dimitri - caroline's lyrics
- checklist - jblr trauma lyrics
- pobre de ti (en vivo) - abel velásquez "el mago" lyrics
- shinzou wo sasageyo (attack on titan) - jayn lyrics
- dreams of winnin' (father forgive him) - justin torres lyrics
- tumi hina - fuad feat. simin lyrics
- look at me now! - caroline's lyrics
- wonderland - jasmine thompson lyrics
- look into my eyes - magic mirror lyrics
- jesus, only jesus - phillips, craig & dean lyrics