
prashaanti - safal thapa chhetri lyrics
Loading...
verse
सँगै छौ, एसरी सधैं भरि बस्नु है
मन मा मलाई सधैं राख है
म त छु तिम्रै भर
verse
भन्न, माया ले सबै तिम्रो कुरा
गर्दिनचु सबै सपना पूरा
माया म तिम्रै हौ
pre*chorus
न खोज मलाई (hmm) तिम्रो मन मै छु
न टाढा तिमि (hmm) मेरो मन मै रउ
hook
म कहाँ पाउला तिमि जस्तै जीवन मा
अजम्बरी माया छ मेरो मुटु मा
chorus
याे डर लाग्छ तिमीलाई गुमाउने
समय त छनी मन का कुरा भन्ने?
की तिमी फेरि उडी हराई जाउँला?
की माया मेरो सधैं जस्तै मरी जाला?
Random Song Lyrics :
- tô querendo mais - ludmilla lyrics
- you make me feel - staffan carlén lyrics
- boundaries - cardinals pride lyrics
- eres tú - morat lyrics
- bm drama - allen ritter lyrics
- siempre con hambre - selok lyrics
- abermillion - morten lyrics
- i need a freak - sexual harassment lyrics
- i don't love you anymore - bent knee lyrics
- pour toi michel - alaclair ensemble lyrics