
timro mooskaan - safal thapa chhetri lyrics
ahh
माया तिमी मुस्कुराएर आइदेउ यहाँ मेरो मा
तिम्रो माया मा गहिरो डुबी सके टाढा बग्गी सके
म यहाँ
मेरो तिर औं मेरो हाथ समौ
तिमी र म अलिक अलिक नजीक सँगै बसु माया
मायालु सुनिदेउ, भावना बुजी देऊ
मेरो मन ले सधा तिम्रो मुस्कान लाई
खुशी का अर्थ बनाएर सधा
मेरो नयन ले नै खोज्छ किन?
hmm
woah
hmm
तिम्रो आखाँ ले हेर्दा मलाई किन होलाई
मन थामिन्छ
तिम्रो मिठो सुर ले, मेरो सुर लाई
सही गीत का धुन दिन्च
मेरो भावना, नगण्य माया
अनि सबै अरु कुरा ले संझाउचु तिमीलाई म
मायालु सुनिदेउ, भावना बुजिदेऊ
तिमीलाई मन ले माया धेरै धेरै गरी बस्च
तिमीलाई बुलाउँछ, मेरो काया ले तिम्लाई
खोज्छ किन किन भन माया?
तिम्रो अँगालो मा सधै भरि बस्चु
तिम्रो छायाँ मा बनी माया
तिम्रो अँगालो मा सधै भरि बस्चु
तिम्रो छायाँ मा बनी माया
तिम्रो अँगालो मा सधै भरि बस्चु
तिम्रो छायाँ मा बनी माया
लैजाऊ मलाई तिम्रो साथ सधैं भरि वस्चु
तिम्रो मुटु मा बनी माया
लैजाऊ मलाई तिम्रो साथ सधैं भरी बस्चू
तिम्रो छायाँ मा बनी माया
लैजाऊ मलाई तिम्रो साथ सधैं भरी बस्चू
तिम्रो छायाँ मा बनी माया
Random Song Lyrics :
- nonstopom (remix) - getlune lyrics
- cera - coron lyrics
- exótica - grupo selectivo lyrics
- gimme gimme (feat. bleech) - lee cabrera lyrics
- what do i see in you? - unknown artist lyrics
- moje demony noszą balenciaga - spekter (pol) lyrics
- mamacita - urg (prt) lyrics
- creepers - youngboy never broke again lyrics
- shalten - tussiwarriors & lucas mateo lyrics
- #нахуйвк (#fuckvk) - itsfun & melotonиh lyrics