
yestai xa mero - sainesh lyrics
[verse 1]
जिन्दगि ले मेरो हरेक मोड मा लडाउन खोज्दै छ
तर, हरेक चोटी उठेर म हिडीराछु
बाउ आमा को अर्थि सुन्दा सुन्दै
दाजु भाई साथी हरुको प्रगति देख्दा देख्दै
मेरो अन्धकार भविष्य मा, हराईराछु
केहि गरे पनि हुदैन
रति सोच्दा सोच्दै निन्द्रा लाग्दैन
अब जिन्दगि मा के गर्ने, जस्तो भाछ
साथी हरु पनि छुट्टि मा
दस चोटी भन्दा बडी आइसक्यो
मेरो घर मा बसी नसक्नु भईराछ
[chorus]
यहाँ येस्तै छ मेरो
मेरो कैले दिन आउने हो
दुख लै भुलाई हासीराछु
यहाँ येस्तै छ मेरो
भने जस्तो कैले हुने हो
अन्धकार जीवन मा बाचीराछु
[verse 2]
थाहा छ, सपना ठुलो छ
तेसै ले गर्दै छु, म प्रयास
हर दिन र रात, दिन रात
nothing lasts forever
रात बित्छ दिन आउँछ
मेरो अन्धकार समय पनि बितेर जानेछ
अनि उज्यालो छाउनेछ
येही positive सोच लिएर
जब जिन्दगि मा अगि बढ्न खोज्छु
तब भाग्य ले नराम्रो संग पछार्छ
अनि आश मर्छ मन् दुख्छ
फेरी अनेक थरि कुरा याद आउँछ
मेरो सपना, सपना मै हराउँछ
[chorus]
यहाँ येस्तै छ मेरो
मेरो कैले दिन आउने हो
दुख लै भुलाई हासीराछु
यहाँ येस्तै छ मेरो
भने जस्तो कैले हुने हो
अन्धकार जीवन मा बाचीराछु
Random Song Lyrics :
- reality (interlude) - 4kast lyrics
- favorite girl (solo performence) - chxrry22 lyrics
- song song - daskinsey4 lyrics
- akhénaton café - brindille lyrics
- a brief history of history - animaniacs lyrics
- idea6zr3 (no more silence) - oliver tree lyrics
- all the lovers (bbc live lounge version) - kylie minogue lyrics
- rollercoaster (2022) [demo] - awkward convos lyrics
- roxys - pashik lyrics
- dog ways - allblack & 22nd jim lyrics