
marijau - sajjan raj vaidya and bikky gurung lyrics
[verse 1: bikky gurung]
कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरीरहे सधैं भरि यसरी नै
तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हासेको हेरीरहे सधैं भरि
यसरी नै तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
[chorus: bikky guring]
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, yeah
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ
[instrumental]
[verse 2: sajjan raj vaidya]
एकान्तमा आएर कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना, सधैं मलाई अंगालने
एकान्तमा आएर कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना, सधैं मलाई अंगालने
तिम्रो बानी, मनमानी सबै याद आई रहन्छ
कल्कालाउँदो मेरो छाती सास आधि रहन्छ
[chorus: sajjan raj vaidya]
मरी जाँऊ, मरी जाँऊ (ooh, ooh)
तिमी नै हौउ, तिमी नै हौउ (mhmm, mhmm, mhmm)
[outro: bikky gurung]
एकान्तमा आएर कानमा मेरो सधै गुनगुनाउने
पोखेर मानका भावना सधै मलाई अंगालने
Random Song Lyrics :
- jud45 - 9kizzy lyrics
- this side of the room - tom grennan lyrics
- цвет твоих глаз (the color of your eyes) - mxrble lyrics
- shake down - dillon nathaniel & kaysin lyrics
- спасаюсь от тоски (escaping from longing) - angel mask lyrics
- woah - nuova sardegna lyrics
- ufo - kamilek lyrics
- i don't wanna be myself anymore - iceycloud lyrics
- jade pancakes - giada robin lyrics
- before iping - chamber band lyrics