
hataarindai, bataasindai - sajjan raj vaidya lyrics
Loading...
[chorus]
कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खि बसेछु, म बोकेर
यो माया मेरो, दिन तिमीलाई
आउनु म कहाँ, माया तिमी
हतारिंदै, बतासिंदै
[bridge]
हो-ओ-हो-ओ
हो-हो
[verse]
तिम्रो र मेरो, हाम्रो कथाको
शिर्षक धैर्य बनिसकेछ
तिमीलाई नदेखी, तिम्रो अनुहार
आँखामा मेरो बसिसकेछ, माया
[instrumental]
[hook]
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
शिशिरको अँगारले भाकेछ तिम्रो आगमन
यै मायामा निसासिने कस्तो हाम्रो यो पागलपन?
[chorus]
कता कता छौ, कुन रुपमा?
कुन सोचमा, हराउँदै?
कुन गीतको, कुन बोलमा?
आफैलाई, पहिल्याउँदै
पर्खी बसेछाै कि बोकेर?
त्यो माया तिम्रो दिन मलाई
आउदैछु माया तिमी कहाँ
हतारिंदै, बतासिंदै
Random Song Lyrics :
- declaração não digitada - ao vivo - júlia & rafaela lyrics
- ain’t no chill - iceberg black lyrics
- criminal - mr. groove lyrics
- american nights - chase rice lyrics
- rich or die - yzerr lyrics
- gamebreaker - zotiyac lyrics
- look at wii sports - lil squint lyrics
- pink jeep - sam james lyrics
- call on me - cleggy lyrics
- i confess - austin christopher lyrics