mooskaan - sajjan raj vaidya lyrics
[verse 1]
तिमीलार्इ थाहा छैन
तिम्रो मुस्कान, त्याे मुस्कानले
मलार्इ के गर्छ?
तिम्रो मुस्कान, त्याे मुस्कानले
तिमीलार्इ थाहा छैन
हेर्दा, तिमीले हेर्दा मलार्इ
के हुन्छ? के हुन्छ?
तिमी अाउँदा मुस्कुरौदै मलाई
[chorus]
तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलार्इ खाेज्छ
तिमीलार्इ थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलार्इ थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
[verse 2]
तिमी अाऊ फर्खेर, फर्खेर एता
तिमीलार्इ, तिमीलार्इ नहेरी
सकेन बसेर याहाँ
तिमी नहुदा, मलार्इ गाह्राे, अफ्ठायाराे हन्छ
त्यसैले अहिले नै अाउ, मुस्कुराउ, सताउ मलार्इ
[chorus]
तिम्रो नाम, तिम्राे अावाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाईला, सबैले तिमीलार्इ खाेज्छ
तिमीलार्इ थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
तिमीलार्इ थाहाँ छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हासिदेऊ
[bridge]
तिम्राे अन्तरिक्षमा लैजाउ न मलार्इ पनि
तिम्राे छायाँमा बस्छु तिम्रै चन्द्रमा बनि
अाकाशै भरिने गरि माया तिमीलार्इ म गरैउला
माया मात्र तिमी हासिदेऊ
[outro]

Random Song Lyrics :
- outro - acqua toffana lyrics
- catavento da sé - antónio zambujo lyrics
- segura minha mão - thaiane seghetto lyrics
- mortal drones - a night in texas lyrics
- cerdo - tessa ia lyrics
- дисс на деградацию в ютубе - degratube lyrics
- cud - hey lyrics
- veleno - alchimisti lyrics
- la oportunidad - rauw alejandro lyrics
- wide awake feat. nat curi - zabbai lyrics