
pahaar - sajjan raj vaidya lyrics
[verse 1]
माया येही हो र?
तिमीमा हराउनु बेस् तर हराएरै भेट्नु संसार
थाहै नपाई खोजी हिडेको
मेरा आँखामा आइ बसे मेरा यी सपना
तिम्रै यो मायालाई सम्झेर मनले सजाउन सिकेको
माया होइन भने चाहीँ अधेरी बिहान बने झै
हाम्रो माया पनि घाम बनी उदाइ आउला नि
[chorus 1]
हम्म, त्यही पहारमा, तिम्रै यो संसारमा
बसू सधैं म, बधेरै तिमीलाई अंगालेरै बसू सदैब
माया त येही पो रहेछ
हराएरै भेटिदो रहेछ खुसी
[verse 2]
माया यै हे र?
इशारामा बोल्नु नखोलेर
नबोलेनी मनको कुरा सबै मनले मनैलाई सुनाउने
तिम्रै ओठमा तिम्रो आधरको बनोटमा भेटे मैले मेरो संसार
थाहै नपाइ खोजि हिडेको परिभाषा त त्यही हो
मेरो लागि त माया येही हो
तिम्रै छेउ बसी हाँसीखुसी जिन्दगी बिताउने
[chorus 2]
हम्म, तिम्रो पहारमा, तिम्रै यो संसारमा
बसू सधै म, बधेरै तिमीलाई अंगालेरै बसू सदैब
(हो, होहो, होहो, होहो)
(हो, होहो, होहो, होहो)
माया त याहाँ नै सो रहेछ
हराएर भेटिडो रहेछ खुसी
Random Song Lyrics :
- clinging - the trp lyrics
- pas sans toi - biwaï lyrics
- belong in the sun - ¿teo? lyrics
- yume miru shanson ningyō - mieko hirota lyrics
- som de la marina - la gossa sorda lyrics
- bienvenue dans ma ville - emotion lafolie lyrics
- miss u - christ0pher lyrics
- 삼천원 (3,000 won) - dj wegun lyrics
- destroyer - guards lyrics
- guitarra - the partysquad & freddy moreira lyrics