
bholi - samriddhi rai lyrics
Loading...
आज मुटु मेरो कमजोर छ धेरै
भोली किन नहोला यो ठिकै बरै
चोट गाढा पोल्दैछ अझै
समय किन नबन्ला मलम मेरै
मौसम जसै बद्लिन्छन सबै
स्वार्थ मरिगये कोही हुन्नन वरै
अन्धकारमा किरण खोज्ने गर्दैछु आँट
कोही छैन मात्र म नै मेरो साथ
रुन्छु एक्लै भारी छ मन
भोली किन नहोला हल्का यो भन
भुइमा लडेछु हतोत्साहित तन
भोली किन नहिडुला फुर्ती लिकन
हाँसोको माहोलमा रम्छन सबै
दु:खमा देखे आफ्नो को? पराइ ?
निदरी आउदिनन गर्छु आँफैसँग बात
कोही छैन मात्र म नै मेरो साथ
आजको दिन गयो हारिकन
भोली किन नहोला जित मेरै भन
Random Song Lyrics :
- самцы и самки (males and females) - ноль (nol) lyrics
- abracadabra - vitt (deze7) lyrics
- dollar - zagari lyrics
- pravi broj - gru lyrics
- inanition - devenial verdict lyrics
- (knock out ) let's go another round - inner life lyrics
- restraints - unknown artist lyrics
- exp - werypeas lyrics
- sociedad - héctor “el father” lyrics
- rich rich - ronshach lyrics