
biswas - samriddhi rai lyrics
[verse 1]
हुदैन केही भाग्य यहाँ
यो जीवन तिम्रै नै गित हो
जित्न सके तिम्ले डरलाई
यो संसार तिम्रै नै जीत हो
[chorus]
भोली छ मरी जानु, छैन केही लानु
यो जिन्दगी धेरै छोटो छ
भोली छ मरी जानु, छैन केही लानु
त्यागीदेऊ तिम्रा डरलाई
गर विश्वाश आफैलाई, तिमी आफैलाई
[verse 2]
धेरैले भन्नेछन् सक्दैनौ तिमी
नसुन्नु ती कुराहरु कहिले
आट गरे पाइन्छ चिताए सरी
विश्वाश त्यो राख्नु जहिले
[chorus]
भोली छ मरी जानु, छैन केही लानु
यो जिन्दगी धेरै छोटो छ
भोली छ मरी जानु, छैन केही लानु
त्यागीदेऊ तिम्रा डरलाई
गर विश्वाश आफैलाई, तिमी आफैलाई
[post*chorus]
तिमी आफैलाई
तिमी आफैलाई
तिमी आफैलाई
तिमी आफैलाई
तिमी आफैलाई
[verse 3]
पलपल गर्दै समय भाग्दैछ
ल सुन, मनले के यो माग्दैछ
हुदैन केही सपना ठुला
केवल आट चाहिन्छ
हुदैन केही भाग्य यहाँ
यो जीवन तिम्रै नै गित हो
जित्न सके तिम्ले डरलाई
यो संसार तिम्रै नै जीत हो
[chorus]
भोली छ मरी जानु, छैन केही लानु
यो जिन्दगी धेरै छोटो छ
भोली छ मरी जानु, छैन केही लानु
त्यागीदेऊ तिम्रा डरलाई
गर विश्वाश आफैलाई, तिमी आफैलाई
[post*chorus]
तिमी आफैलाई
तिमी आफैलाई
तिमी आफैलाई
तिमी आफैलाई
तिमी आफैलाई
Random Song Lyrics :
- our town - madhertz lyrics
- fictional - here we stand lyrics
- fondue - alois lyrics
- 10 fois plus vénère - cortex (rapper) lyrics
- career's over - dumbsville lyrics
- grey grenade - princess problems lyrics
- bambini di foresta - marcelina lyrics
- idk - антиплесень. (antiplesen.) lyrics
- otra vez - jorgitoalc lyrics
- tied up that night (ft. tyler, the creator & nicopatty) - frostbytevevo lyrics