
aakasha sari - saugan lama lyrics
Loading...
आकाश सरी
उडिएकि धेरै, खै त्येसैले खसिय आकाश बाट ।।
फर्काइ देउ, त्यि समय
चाहान्न उड्न, चाहान्न त्यसरी फेरि झर्न ।।
त्यति माथी पुग्नु छैन
मनका आवाज पनि बिलाउन लार्इ
त्यति ठूलेा हुनु म चाहान्न
आखाले नि नभेटिने गरि
(solo)
के भयेा हेाला
भाषा पनि फेरिने गरि, बुझिन केहि कुरा कानी
तर पनि किन केाहिले
सिकेन फेरि ल्याउन फर्काइ ।।
के अब सधै यस्तै नै रहने हेा ?
कुरा गर्नलार्इ कुरा खेाज्नु पर्ने हेा ?
के अबका दिनहरू यादमै सिमित् रहने हेा ?
आफ्ना आफ्ना बाटेा मा भुलि रहने हेा ?
Random Song Lyrics :
- the golden vanity - susan reed lyrics
- dhola - sahir ali bagga lyrics
- mēmais sargs - jauns mēness lyrics
- a man called sun [live] - the verve lyrics
- colour/fade - josh cashman lyrics
- saint just - saint just lyrics
- manuscript - rockie fresh lyrics
- dans der onschuld - de kreuners lyrics
- doldur hemşerim - âşık mahzuni şerif lyrics
- alice - têtes raides lyrics