
timi aaja bholi - sudip giri lyrics
timi aaja bholi lyrics
तिमी आज भोलि किन बोल्दिनौ
किन बोल्दिनौ, माया लाउँदिनौ
तिमी आज भोलि किन हास्दिनौ
किन हास्दिनौ, प्रिती साट्दिनौ
भन किन तड्पाउँछौ
धुरुधुरु रूवाउँछौ
भन किन तड्पाउँछौ
धुरुधुरु रूवाउँछौ
तर्किएर तिमी किन भागी हिड्छौ
किन भागी हिड्छौ, मलाई सताउँछौ
तिमी आज भोलि किन बोल्दिनौ
किन बोल्दिनौ, माया लाउँदिनौ
सहारा मेरो तिमी नै हौ
सहयात्री बन्छु भन्थ्यौ
सायद अब बिर्सी सक्यौ कि
सपनाको महल भित्र
तिमी नै थियौ राजकुमारी
मेरो माया व्यर्थै गयो कि
सहारा मेरो तिमी नै हौ
सहयात्री बन्छु भन्थ्यौ
सायद अब बिर्सी सक्यौ कि
सपनाको महल भित्र
तिमी नै थियौ राजकुमारी
मेरो माया व्यर्थै भयो कि
मन किन तर्साउँछौ
ब्यथाहरु बल्झाउँछौ
मन किन तर्साउँछौ
ब्यथाहरु बल्झाउँछौ
झर्किएर तिमी किन दुनियाँ हसाउँछौ
किन दुनियाँ हसाउँछौ
मलाई रुवाउँछौ
तिमी आज भोलि किन बोल्दिनौ
किन बोल्दिनौ, माया लाउँदिनौ
भन किन तड्पाउँछौ
धुरुधुरु रूवाउँछौ
मन किन तर्साउँछौ
ब्यथाहरु बल्झाउँछौ
तर्किएर तिमी किन भागी हिड्छौ
किन भागी हिड्छौ, मलाई सताउँछौ
तिमी आज भोलि किन बोल्दिनौ
किन बोल्दिनौ, माया लाउँदिनौ
तिमी आज भोलि किन हास्दिनौ
किन हास्दिनौ, प्रिती साट्दिनौ
तिमी आज भोलि किन बोल्दिनौ
किन बोल्दिनौ, माया लाउँदिनौ
Random Song Lyrics :
- de dood van een arbeidsimmigrant - hang youth lyrics
- making of... - g-holy lyrics
- im not sure if it was worth adding this song - street stereotype lyrics
- applause - sofia carson lyrics
- yalnızcılık - kaçak [tr] lyrics
- tarsavi na - anny lyrics
- рядом (close) - 030filin lyrics
- i've got an angel up in boston - the new & very welcome lyrics
- κεμάλ (kemal) - 2κγ (grc) lyrics
- kumar - dexep lyrics