
rojdaichhu - sudip lamichhane lyrics
रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु(×2)
म गर्दैछु कुरा जनहितमा जारी
सबले सुन् अब कान ठाडो पारी
गह्रौ लाग्न सक्छ तँलाई मेरो शब्दको भारी
आजकल मेरो लागि rap बनिसक्यो नशा
मसँग निहुँ खोज्नेको बिग्रीनेछ दशा
rap बग्दछ शरीरभरि, रगत रगतमा
चम्किने पालो मेरो अब यो जगतमा
nephop मा तोरी rapper को आउन थाल्यो गन्ध
गीतमा गफ दिनेको गर्दिनेछु बोली बन्द
nephop मा तोरी rapper को आउन थाल्यो गन्ध
रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु(×2)
बढ्दैछु अघि आफुलाई सम्हाली
खाँचो पर्यो हौसलाको बजाइदेउ ताली
धेरै पाठ सिकें जब खल्ती भयो खाली
सोच मेरो ठुलो, एकदम भिन्न छ
बिना कारण मेरो मन त्यसै खिन्न छ
बन्नु छ सफल मान्छे मानेको छैन हार
शब्द मेरो हितैसी, लगाउँदैछु धार
बुझ्दैछु बिस्तारै जिन्दगीको सार
सानैदेखि शब्द कोर्दै केहि लेख्दथें
केहि बन्छु भनी सपना देख्दथें
अधुरा सपना गर्दैछु पुरा
जान्दिन झुट, सत्य हुन्छ मेरो कुरा
गन्तव्य निकै पर, बाटोमा हिन्दैछु
नियाल्दैछु हरेक चिजलाई नजिकबाट चिन्दैछु
हो म अरुभन्दा भिन्दैछु yeah म अरुभन्दा भिन्दैछु
रोज्दैछु म आफ्नै बाटो रोज्दैछु
खोज्दैछु म आफ्नै खुसी खोज्दैछु(×2)
Random Song Lyrics :
- every night - ricky a go go lyrics
- vs. me-l techrap [finale rr - vbt elite 2016] - mc baum lyrics
- speak to me - trey anastasio lyrics
- nobody knows (kb empire ent. presents) - afiba lyrics
- qatar - national anthem orchestra lyrics
- sakit hatiku - paris van java lyrics
- take over (mitchell edwards reply) - callymansam lyrics
- flyer den a pelican - plies lyrics
- tony 2 intro - king louie lyrics
- pistol whipped - king z3us lyrics