samhalincha - sugam pokharel lyrics
Loading...
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ

साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ

के के सोच्छु म जिन्दगिमा सबै अधुरो रहिदिन्छ
बिहानी आउँछ आशा बोकेर फेरि निराश बनाइदिन्छ
साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
के के चाह्न्छु म जिन्दगिमा सबै अपुरो भैदिन्छ
साँझ आउँछ सम्झना बोकि फेरि यादमा डुबाइजान्छ
साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
साच्न खोज्छु आँखामा सपना आँशुले नै पखालिदिन्छ
समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ
कहिले तेसै अतालिदिन्छ
कहिले तेसै अतालिदिन्छ
कहिले तेसै अतालिदिन्छ
Random Song Lyrics :
- come together (by the bootcampers) - now united lyrics
- castillos en el cielo - alequi lyrics
- sadoere complex - acidgvrl lyrics
- nuvole grigie - ïdeo (ita) lyrics
- dumb hearts - bite the buffalo lyrics
- no tomorrows - jamie tdr lyrics
- safesomeday - javier bennett lyrics
- job hunting while depressed - tommy womack lyrics
- stupid person - guniw tools lyrics
- ier bie oes - het zesde metaal lyrics