
chainejo jindaganima - sujan chapagain & salina bk lyrics
[verse 1: sujan chapagain]
ए, छ्याम्मै जाला पानीमा है, आँखा पर्यो नानीमा
राम्री तिमी फूल झैँ, शीतल तिमी जून झैँ
ए, छ्याम्मै जाला पानीमा है, आँखा पर्यो नानीमा
राम्री तिमी फूल झैँ, शीतल तिमी जून झैँ
उजेली छ्यौ सुनभन्दा, के चाहियो र योभन्दा ?
[chorus: sujan chapagain]
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
होए, होए, होए, होए
चाइनेजो जिन्दगानीमा
[verse 2: sujan chapagain]
खुकुरीलाई पीतल छापा, हँसियालाई बाला
कति हेर्छ्यौ दाहिने देब्रे, जोबन ओइलिजाला जोबन ओइलिजाला
मेरै घरको दैलो ठुलो, आँगन चारैकुने
न बिजुली न त पानस, तिमी भए हुने, तिमी भए हुने
हे, राम्री रहेछ्यौ फूलभन्दा, के चाहियो र योभन्दा ?
[chorus: sujan chapagain]
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
होए, होए, होए, होए
चाइनेजो जिन्दगानीमा
[bridge: salina bk, sujan chapagain]
सुन है, सरमै रहनी चाँदीलाटलाई धनै सार, पिरतीलाई मुटु
ओ, झनै नशापानी कलेजीले छानी
होए, होए, होए, सरमै लानी
धानै कुटुकुटु, लौन धानै कुटुकुटु
[verse 3: salina bk]
तालमै माछी भए पो जालमै पर्थ्यो नि
पाकेको फल भए पो हातमै झर्थ्यो नि
होहो, तालमै माछी भए पो जालमै पर्थ्यो नि
पाकेको फल भए पो हातमै झर्थ्यो नि
हातका रेखा हातैमा हिउँ झैँ बिलाए
उडिजाला बैँस तर बिर्को चाहिँ मिलाए
राम्री नै छु फूलभन्दा, के चाहियो र योभन्दा ?
[chorus: salina bk]
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
[outro: sujan chapagain & salina bk]
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानीमा
चाइनेजो जिन्दगानी
ओहोरी, ओहोरी, ओए, ओए
चाइनेजो जिन्दगानीमा
Random Song Lyrics :
- clear yo mind (nod ya head) (deluxe) - reedukay lyrics
- for the children - bella's bartok lyrics
- canción sobre la oración - maría mc conkey & rody correa lyrics
- o.g. - bface lyrics
- северный сайд (northside) - skinny lin lyrics
- b-612 - hifire (pl) lyrics
- tasty (lsdxoxo remix) - shygirl lyrics
- colors - mastamiind lyrics
- hard white remix - ripsi winelover lyrics
- wellerman - никита васин (nikita vasin) lyrics