
chulbul chulbul - sujan chapagain & sunita thegim lyrics
[lyrics for “chulbul chulbul* new nepali movie babari song 2022| dhiraj magar,aditi budhathoki | sujan & sunita” in nepali]
[intro: sujan chapagain & sunita thegim]
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
[verse 1: sujan chapagain]
चुलबुल चुलबुल चुलबुले बानी तिम्रो त
हास्दा खेरी डिम्पल पर्ने सानी तिम्रो त
चुलबुल चुलबुल चुलबुले बानी तिम्रो त
हास्दा खेरी डिम्पल पर्ने सानी तिम्रो त
मिलेको जिउ छिनेको कम्मर नानि तिम्रो त
म नै त होला प्यारो
भन म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु राजा तिम्रो त
म नै त होला, म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु राजा तिम्रो त
[verse 2: sunita thegim]
लखर लखर नहिड भो पछि लागेर
सबैकुरा पाईदैन खालि ताकेर
लखर लखर नहिड भो पछि लागेर
सबैकुरा पाईदैन खालि ताकेर
भन कति माया गर्छौ ?
दुनियालाई साचेर
मेरो राजा बन्न ग्राहो
मेरो राजा बन्न ग्राहो छ है
सोच एकफेर लौ कान्छा सोच एकफेर
मेरो राजा बन्न ग्राहो
मेरो राजा बन्न ग्राहो छ है
सोच एकफेर लौ कान्छा सोच एकफेर
[verse 3: sujan chapagain & sunita thegim]
जुन तारा हिरामोती केही कुरै गर्दिन, केही कुरै गर्दिन
सके जति खुशी दिउला तिम्रो आशु झार्दीन, तिम्रो आशु झार्दीन
जुन तारा हिरामोती केही कुरै गर्दिन
सके जति खुशी दिउला तिम्रो आशु झार्दीन
मलाई पाउने आशले कुर्दा जोवन जाला है खेर
मेरो राजा बन्न ग्राहो
मेरो राजा बन्न ग्राहो छ है
सोच एकफेर लौ कान्छा सोच एकफेर
[verse 4: sunita thegim & sujan chapagain]
फकाउदैमा पग्लिहालने छैन मेरो मन
कान्छा छैन मेरो मन
भाडाकुती खेले जस्तो हुन्न नि जीवन
कान्छा हुन्न नि जीवन
फकाउदैमा पग्लिहालने छैन मेरो मन
कान्छा छैन मेरो मन
भाडाकुती खेले जस्तो हुन्न नि जीवन
मन ढुङ्गा हो कि क्या हो बैमानी तिम्रो त
म नै त होला प्यारो
भन म नै त होला प्यारो राजा
रानी तिम्रो त मै बन्छु राजा तिम्रो त
[outro: sujan chapagain & sunita thegim]
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
ए बाबरी ए बाबरी
तिम्रो माया छ मेरो मन भरी
Random Song Lyrics :
- playing nice - iann dior lyrics
- wendigo - lil manyak lyrics
- striking back - doberman infinity lyrics
- would you? (slowed) - lay bankz lyrics
- tranvioni in the night-young givova,gym,gab - gabpzt lyrics
- keklolov — 2grick - moskalsk gang lyrics
- kalamazoo - lenox hills lyrics
- tell me what happened that day - eyeblind lyrics
- a mountaintop for me - the perrys lyrics
- надо (need) - mangochill lyrics