
ma jaleko chita - sunil bc feat. pramod kharel lyrics
जलाएर गयौ मुटु, चर्काएर गयौ छाती
सपनीमा आउँछौ सधैँ, सताउन मलाई राती
हो, हो, हो, हुम
हो, हो, हो, हो, हो
जलाएर गयौ मुटु, चर्काएर गयौ छाती
सपनीमा आउँछौ सधैँ, सताउन मलाई राती
चोटहरू सहि दिउँला आँशु खसाली
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
जिन्दगीले कोल्टे फेर्दा, थियो तिम्रो साथ
झुटो आशा देखाई तिम्ले, गरेउ मलाई घात
जिन्दगीले कोल्टे फेर्दा, थियो तिम्रो साथ
झुटो आशा देखाई तिम्ले, गरेउ मलाई घात
राजीखुसी सबै दियौ, पराईलाई जिबन
रुवाउनेहरु बोल्नु भन्दा नबोलेकै जाती
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
प, प, म, प, प, म, प, म, प, म, ग, रे, ग, रे, ग, ग, रे, ग, रे, ग, रे, सा, सा, सा, सा
प, प, म, प, प, म, प, म, प, म, नी, ध, प, रे, ग, रे, ग, ग, रे, ग, रे, ग, रे, सा, सा, सा, सा
तिम्ले साथ छोडी गयौ, अब छैन्न कोही साथी
माया भन्दा घृणा मलाई, दियौ धेरै*धेरै माथि
तिम्ले साथ छोडी गयौ, अब छैन्न कोही साथी
माया भन्दा घृणा मलाई, दियौ धेरै*धेरै माथि
तर्किएर हिँडे तिमी, म हिँड्ने बाटो हिँड्दा
म जलेको चितालाई बरु नहेरेकै जाती
धोकेबाजहरु बोल्नु भन्दा नबोलेकै जाती
Random Song Lyrics :
- spadam - abradab lyrics
- eliaz & i - kyraxx lyrics
- coachella - trxpkill lyrics
- mi unico deseo - new wine lyrics
- versace young lyric - young lyric lyrics
- laufen - iriepathie lyrics
- america - noah gundersen lyrics
- pretend you love me - sonny and the sunsets lyrics
- sleeves - ohsobrkn lyrics
- control response - chamanja lyrics