
aasha - sushant kc lyrics
Loading...
[verse]
जता हेर्यो दुखै दुख साटीदै
फकाएर चल्ने दिन गयो
सोच्दा सोच्दै मन आतिदै
यो गुफामा किरण को अनुरोग
आज देखि मलाई
नभन है बाहिर के भयो
बसिरहने छु घर बरु
आफ्नै परिवारहरु संगै
आमा बुवा र भाई
कसैको दिदि बैनीहरु
आफ्नो नभएनि उनकै खुसि का लागि
छ मन्जुर… सबै
भन्दा भन्दै नि मानेन मन
जान्दा जान्दै हेल्चाक्राए झन्
को हो दोसी या को हो असल
जता हेर्यो त्यतै तिर हासो ले
ढाकी रहेको छन आँसु
बोक्दा बोक्दै अब थाकी सके
इ आशा, बाद्यता र झुट
[outro]
आउछ है नानु आउने यो गुफामा किरण को अनुरोग
Random Song Lyrics :
- dans tes eyes - 3outsider lyrics
- i've known for a while - sugar cherry lyrics
- se tu propio jefe - asmereir lyrics
- lungi panchi - akash kumar das lyrics
- plan a - nio lyrics
- a fire on a hill - daniel j townsend lyrics
- bully - m1kron lyrics
- ton visage +hiddenski - matascoo lyrics
- блять, да пожалуйста (fuck yes please) - thank you lora lyrics
- пока (bye) - лолита быстрова (lolita bystrova) lyrics