
bardali - sushant kc lyrics
[verse 1]
कहिले आउँछौ, माया, तिम्रो घरको बार्दलीमा?
कुर्दै छु हेर्न तिमीलाई
हल्ला भो सारा यो सहर, गल्ली*गल्लीमा
जिस्काउँछन् साह्रै नि मलाई
[per*chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्*झन्*झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ*कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो*रातो सारीमा?
कहाँ*कहाँ बोलाउँछौ? भन
[verse 2]
लैजान्छु, माया, जहाँ रहर छ सवारीमा
कुर्दै छु तिम्लाई भन्नलाई
मै होला राजा तिम्रो, तिमी मेरो रानीसाब
भुल्दै छु संसार सबै
हल्लियो लचक*लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
हल्लियो लचक*लचक त्यो कम्मर, हे
देऊ न देऊ नम्बर, हे
बात होला, मीठो गफगाफ होला
[per*chorus]
उसको एक झलक, मुस्कानै अलग
उफ्! माऱ्यो नि मायाले
चञ्चल ती नयन, अन्दाजै फरक
उफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बसातमा
आउने त्यो बास्नाले
मेरो झन्*झन्*झन् पग्लिन्छ यो मन
उफ्! माऱ्यो नि मायाले
[chorus]
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमा
कहाँ*कहाँ डुलाउँछौ मन?
ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो*रातो सारीमा?
कहाँ*कहाँ बोलाउँछौ? भन
Random Song Lyrics :
- c.r.u.d.o - urbánse lyrics
- time not wasted - ras ceylon lyrics
- close to you (close to trance remix) - fun factory lyrics
- love is over priced - princess_jocelyn lyrics
- paper hearts - the scene aesthetic lyrics
- infanticide - vald lyrics
- this heart - optiganally yours lyrics
- cerca de mi piel - bustamante lyrics
- nickels & dimes - ricky conaway lyrics
- hommage dj mehdi - disiz la peste lyrics