
sarangi / mero din barbaad bho - sushant kc lyrics
Loading...
[lyrics from snippet]
चाहेर पनि मैले
भन्न सकिन्
तिमीलाई मेरो मुटु
चोरी लगि सक्यौ तिमीले
भागेर शरीरबाट
यो आत्माले छोडेर गाछ
तिम्लाईनै खोजी हिड्छु रे
मेरो दिन बर्बाद भो
यादमा तिम्रो फेरी
बिहानीको सुरुवातको
यादमा तिम्रो फेरी
उडी उडी मन भाग्छ किन
तिम्रै तिर हेर
भन के गरु म
मुस्कानले तिम्रो
मेरो मन सारंगी झैँ
आज फस्न थाल्यो
भन के गरु म?
Random Song Lyrics :
- naiara azevedo (coitado (sou foda) extended) - mike moonnight feat. mark f. lyrics
- rebel without a pause - hell razah lyrics
- solid - dj chynaman feat. zano lyrics
- u - alex lustig lyrics
- vamos - revólver plateado & fernando milagros lyrics
- waiting for you - 조현아 lyrics
- unchangeable love - through juniper vale lyrics
- glory of war (feat. anthony hamilton) - rick ross lyrics
- up for ran$om - dead! lyrics
- 好-じょし- - 坂口 有望 lyrics