lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aaudai chhu ma - suyog mahato lyrics

Loading...

भावनाहरु बोकेर
आउदै छु तिमी काहाँ म
सजाएका सपना मेरा
जान दिन्न म यसै खेर

जाहाँ गएनी तिमी छौ
वाहा गएनी तिमी छौ
मेरो हर एक सास मा
मेरो हर एक आशमा तिमी

सम्झना तिम्रो नै आइरहने
मनमा शितलता छाइरहने
सम्हाल्नु मनलाई कसरी अब
तिमी नै हौ मेरो संसार सब है

रहरहरु, बोकेर माया
पुरा गरौला म कसरी
तिमी भएरै, गर्छु म पुरा
सोचेका बोकेका सपना ति
हा….

रहरहरु, बोकेर माया
पुरा गरौला म कसरी
तिमी भएरै, गर्छु म पुरा
सोचेका बोकेका सपना ति
सरर हावाको बेगमा
अनन्त भावना बोकेर
तिमीलाई भेट्न आउँदै छु माया
बस्नु है पर्खेर तेइ पारी डाँडा है

आउँदै छु म
आउँदै छु म

Random Song Lyrics :

Popular

Loading...