lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

mero mann ko kura - suyog mahato lyrics

Loading...

भुलाउन खोज्दैछु म तिमीलाई
कसो न कसो गरी
तर मान्दैन मन यो फेरी तिम्रो
मुहारलाई नहेरी ।

यो चिसो बतासले उडाउदै ल्याएको
मायाका ई बातहरू
जुनेली रातको जुन झैँ चम्किला
त्यो तिम्रा आँखाहरू।

तर माया त्यति नभएको होइन
सके सम्म गरेकै हो मैले
मात्र अब बाँकी रैछ
मेरो मनको कुरा बुझ्न तिम्ले।
तर माया त्यति नभएको होइन
सके सम्म गरेकै हो मैले
मात्र अब बाँकी रैछ
मेरो मनको कुरा बुझ्न तिम्ले।

जोगाउन खोज्दै छु सम्बन्धलाई
जसो तसो भएनि
अफ्ठ्यारो आउला है जिन्दगीमा
तर हार नमानिदेउ है ।

तिमीलाई सम्झेर आकाशमा हेरेर
तिम्रै आकृति कोरे
यो हावाको बेघमा
तिम्रो आभासलाई महसुस गरे मैले ।

तर माया त्यति नभएको होइन
सके सम्म गरेकै हो मैले
मात्र अब बाँकी रैछ
मेरो मनको कुरा बुझ्न तिम्ले।
तर माया त्यति नभएको होइन
सके सम्म गरेकै हो मैले
मात्र अब बाँकी रैछ
मेरो मनको कुरा बुझ्न तिम्ले।

Random Song Lyrics :

Popular

Loading...