
jhari - swoopna suman lyrics
[intro]
हो हो हो हो
mhh, hmm‚ mhh
हो हो हो हो
mhh‚ hmm‚ mhh
[verse 1]
साउने झरीको साथ
तितामिठा बोकी यादहरू
हिड्दैछु बाटोको माझ
भिजेछ मन, भिजेछ मन आज मेरो
पानीका थोपाहरू बर्सिन्छन्, हेरन याद बनि
भोलिके हुने हो सोचेर आतिन्छु घरिघरि
भिजेछ मन‚ भिजेछ मन आज मेरो
कोही आएर लैजाउन
निन्द्रामा छु मलाई बिउझाउन
चिसो यो हात मेरो समाउन
यो भिडमा बिन्ती मलाई नछोडन
[chorus]
भिज्न चाहान्छु मन बोकेर एक्लै आज
रूझ्न चाहान्छु याद माझ एक्लै आज
[interlude]
हे-हे-हे-हे-हे-हे, आ-हा-हा-हा-आ
ना-ना-ना-ना-ना-ना-ना
हे-हे-हे-हे-हे-हे, आ-हा-हा-हा-आ
ना-ना-ना-ना-ना-ना-ना
[verse 2]
म रोइरहेको एउटा सानोसानो आवाज हुँ
बिलाउन लागेको म एउटा फूलको त्यो सुवास हुँ
तिम्रो सम्झनामा रसाएछन् आँखा मेरो
तिम्रो कल्पनाले रसाएछन् आँखा मेरो
कोही आएर सम्हालि देउ (हो‚ हो, हो, हो, हो)
बतासैमा मलाई उडाइ देउ (हो, हो, हो, हो, हो)
डाढाँ काढाँ कतै पुराइ देउ (हो, हो, हो, हो, हो)
यो भिडमा बिन्ती मलाई नछोदी देउ (हो, हो, हो, हो, हो)
[chorus]
भिज्न चाहान्छु मन बोकेर एक्लै आज
रूझ्न चाहान्छु याद माझ एक्लै आज
[bridge]
हे-हे-हे-हे-हे-हे, आ-हा-हा-हा-आ
ना-ना-ना-ना-ना-ना-ना
हे-हे-हे-हे-हे-हे, आ-हा-हा-हा-आ
ना-ना-ना-ना-ना-ना-ना
हे-हे-हे-हे-हे-हे, आ-हा-हा-हा-आ (हो, हो, हो, हो, हो)
ना-ना-ना-ना-ना-ना-ना (हो, हो, हो, हो, हो)
हे-हे-हे-हे-हे-हे, आ-हा-हा-हा-आ (हो, हो, हो, हो, हो)
ना-ना-ना-ना-ना-ना-ना, ना-ना (हो, हो, हो, हो, हो)
[outro]
साउने झरीको साथ
तितामिठा बोकी यादहरू
भिजेछ मन, भिजेछ मन मेरो आज
Random Song Lyrics :
- sagte mal ein dichter - holger biege lyrics
- that's just my luck - syl johnson lyrics
- três éguas, um jumento e uma vaca - hyldon lyrics
- last dance - breathe owl breathe lyrics
- i'm the 1 4 u - dude york lyrics
- fuck the hype just spit #0: beats&hate - egreen lyrics
- knast rein knast raus - shen lyrics
- melanie - sheperd lyrics
- ant sparnų - low prcnt lyrics
- falstart - grigovor/gena lyrics