
naboli timi bujhideu - swoopna suman lyrics
[verse 1: swoopna suman]
एक्लो*एक्लो थियो मेरो जिन्दगानी यो
शान्त हुन्थियो मन वोरिपरी शुन्य बन
कलिलो उमेर मन चन्चले भयो
धेरै चोटी जोदियो धेरै चोटी तोडियो
धेरै चोटी जोदियो धेरै चोटी तोडियो
रंगी चंगी लाग्दै छ उजाड मेरो जिन्दगि
जो आज तिमि भेटियौ
गुलाबी ओठले बोलाएजस्तो लाग्यो
आघि बढ्छु भन्दा पाइलै रोकियो
[chorus: swoopna suman]
तिम्रो सामु हेर डग्माइ दिएछन आज
चालिएका पाईला मेरा
तिम्रो सामु हेर लड़बदाई दिएछन् फेरी
बोलिएका शब्द यी मेरा
तिम्रो सामु हेर डग्माइ दिएछन् आज
चालिएका पाईला मेरा
तिम्रो सामु हेर लड़बदाई दिएछन फेरी
बोलिएका शब्द मेरा
[post*chorus]
नबोली तिमी बुझी देउ
आँखामा आँखा राखी इशार ले आज सम्झी देउ
नबोली तिमी बुझी देउ
आँखामा आँखा राखी इशाराले आज सम्झी देउ
[verse 2: swoopna suman]
ठूला चम्किला ति जुनकिरी झैँ आँखाको नै बारेमा
बोलि सकेछु धेरै गीत तिम्रै नाउँमा
बोलि सकेछु धेरै गीत तिम्रै नाउँमा
हुन्छा मात्र भन्दिए तिमीले मेरो मायालाई
संसारै ल्याई राखी दिन्थे तिम्रो पाउमा
संसारै ल्याई राखी दिन्थे तिम्रो पाउमा
भन्न त सक्दिन होला
मेरा मन भरिका गुम्सिएका कुरा
देखाउनु म आज कसो गरि
तिम्रो लागि मेरो चोखो भावना
[chorus: swoopna suman]
तिम्रो सामु हेर डग्माइ दिएछन आज
चालिएका पाईला मेरा
तिम्रो सामु हेर लड़बदाई दिएछन फेरी
बोलिएका शब्द मेरा
तिम्रो सामु हेर डग्माइ दिएछन आज
चालिएका पाईला मेरा
तिम्रो सामु हेर लड़बदाई दिएछन फेरी
बोलिएका शब्द मेरा
[post*chorus]
नबोली तिमी बुझी देउ
आँखामा आँखा राखी इशार ले आज सम्झी देउ
नबोली तिमी बुझी देउ
आँखामा आँखा राखी इशाराले आज सम्झी देउ
[bridge: foeseal with sujata thapa]
i’m getting to know, i’m getting to know
that i am in love with you, i am getting to know
i’m getting to know, i’m getting to know
that i am in love with you, i am getting to know
[chorus: swoopna suman with sujata thapa]
तिम्रो सामु हेर डग्माइ दिएछन आज
चालिएका पाईला मेरा
तिम्रो सामु हेर लड़बदाई दिएछन फेरी
बोलिएका शब्द मेरा
Random Song Lyrics :
- paradiso - grill boys lyrics
- todavía duele - chucho vcj lyrics
- desarraigo - hatzeria lyrics
- the stained glass romance - tears seven times lyrics
- the villains - youngbagchasers lyrics
- movimiento vii - letras.mu lyrics
- not like us - kendrick lamar lyrics
- alive - flxboi lyrics
- luanda - jireel lyrics
- you should have picked me - sarunosa lyrics