
dherai dheraile - the axe (nepal) lyrics
[intro]
धेरैधेरैले तिम्रो वरण गर्दा शब्द नै सकियो
त्यसैले त सायद मनमा आई बिच्चैमा रोकियो
धेरैधेरैले तिम्रो वरण गर्दा शब्द नै सकियो
त्यसैले त सायद मनमा आई बिच्चैमा रोकियो
[chorus]
धेरैले भनेछ स्वर्ग कि परि यस धर्तीमा झरेछ
शब्द नै बाँकी रहेन मलाई त अरुको वरणले भरेछ
[verse 1]
हाँसी दिदा तिमी त ज्योति झै बल्छौ भन्थे मलाई कतिले
लजाउदा लालुपाते झै हुन्छौ भन्थे देखेको जतिले
दुई बचन यो मनको कुराहरू नभनि तिमीलाई भा छैन
तर कहाँबाट सुरु गर्ने यो कुरा मलाई नै था छैन
[chorus]
धेरैले भनेछ स्वर्ग कि परि यस धर्तीमा झरेछ
शब्द नै बाँकी रहेन मलाई त अरुको वरणले भरेछ
[verse 2]
के भनु म अरु तिमीलाई झुटु कसम खान म जान्दिन
आकाशको तारा टिपेर ल्याउने करालाई म मान्दिन
यति नै काफी छ मायाको भाषा बुझ्नेलाई
छाती नै चिरेर देखाउन सक्दैन कसैले कसैलाई
[chorus]
धेरैले भनेछ स्वर्ग कि परि यस धर्तीमा झरेछ
शब्द नै बाँकी रहेन मलाई त अरुको वरणले भरेछ
[bridge]
धेरैधेरैले तिम्रो वरण गर्दा शब्द नै सकियो
त्यसैले त सायद मनमा आई बिच्चैमा रोकियो
धेरैधेरैले तिम्रो वरण गर्दा शब्द नै सकियो
त्यसैले त सायद मनमा आई बिच्चैमा रोकियो
[chorus]
धेरैले भनेछ स्वर्ग कि परि यस धर्तीमा झरेछ
शब्द नै बाँकी रहेन मलाई त अरुको वरणले भरेछ
Random Song Lyrics :
- verdict - mrdog lyrics
- блок (block) - матушка (matywka) lyrics
- coupe decale (remix) - minjin lyrics
- together at last - a-trak & illyus & barrientos lyrics
- jailbreak - slave raider lyrics
- hunnids - ar paisley lyrics
- 내 곁에 (by my side) - taeyeon (태연) lyrics
- skitsnack - dree low lyrics
- bullfighter - eric slick lyrics
- nitachana - k son rap lyrics