
timro nazarle - the axe (nepal) lyrics
[chorus]
तिम्रो नजरले, मुस्कानले, मोहनी, तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउन्छ
मेरो मनमा हलचल मचाउन्छ
तिमी जिस्किदा अनि मस्किदा छिनछिन मै रसाउदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ
[post*chorus]
तिमी को हौ बुझ्न नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
[verse 1]
तिमी अरूसंग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वरण गर्दा कसैले किन गैरव मलाई हुन्छ
तिमी अरूसंग मस्केर हिँड्दा मनमा नानाथरी कुरा खेल्दछ
तिम्रो वरण गर्दा कसैले किन गैरव मलाई हुन्छ
[pre*chorus]
तिमी को हौ बुझ्न नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
[verse 2]
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदेउ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
तिमी सामु जब मेरो हुन्छौ किन ढुकढुकी मात्रै बढ्छ?
केही भनिदेउ जस्तो लाग्छ तर मनमा कुरा लुकिदिन्छ
[pre*chorus]
तिमी को हौ बुझ्नु नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
[chorus]
तिम्रो नजरले, मुस्कानले, मोहनी, तिम्रो भाकाले
मेरो मनमा हलचल मचाउन्छ
मेरो मनमा हलचल मचाउन्छ
तिमी जिस्किदा अनि मस्किदा छिनछिन मै रसाउदा
मेरो मनमा खुलदुली हुन्छ
मेरो मनमा खुलदुली हुन्छ
[post*chorus]
तिमी को हौ बुझ्न नै गाह्रो भो
तिमीलाई के भनु भन्न नै साह्रो भो
Random Song Lyrics :
- de lejos - haxiro lyrics
- praia mulher - leo middea lyrics
- chalk this up to assault - city of industry lyrics
- big sky - austins bridge lyrics
- ещё один пакет (one more package) - yg onyx lyrics
- wine and bread - gary mcfarland lyrics
- stash spot - envy caine lyrics
- жнива (taking a crop) - гайдамаки (haydamaky) lyrics
- mudança de hábito (reprise) - bianca tadini e luciano andrey lyrics
- self sabotage - future.exboyfriend lyrics