
dhokha - the edge band lyrics
Loading...
[verse 1]
धोखा पाए मैले हरेक पाईला पाईलामा
तिम्रै लागी भनी साचेकोथे
यो मेरो मन, अनी यो जीवन
झुठो कसम किन खायौ ,यदि साथ छोड्नुनै थियो भने
तिम्रै लागी भनी ,मैले सारा खुसी त्यागेको थे
[chorus]
आज यस्तो ,दिन आयो तिमी बिना बाच्नु पर्यो
जसलाई म आफ्नो ठानेको थिए
उसैले बिश्वास् तोडेर गयो बिश्वास् तोडेर गयो
[verse 2]
ढल्दैछ दिन हेर अंधकार बढ्दैछ
यो लामों रातमा तिम्रो याद आईरहन्छ
सम्हाल्न खोज्छु तर यो मनले मान्दैन
हरेक रात तिमीलाई सम्झिन्छु, एकान्तमा आँशुझार्दै कल्पीन्छु
कुनै दिन तिम्रो लागि आउनेछु
म फेरी तिम्रो साथमा बस्नेछु
[chorus]
आज यस्तो ,दिन आयो तिमी बिना बाच्नु पर्यो
जसलाई म आफ्नो ठानेको थिए
उसैले बिश्वास् तोडेर गयो बिश्वास् तोडेर गयो
बिश्वास् तोडेर गयो
तोडेर गयो
Random Song Lyrics :
- storm - ends with a bullet lyrics
- tunnels - havvk lyrics
- vou dar pinote - grupo talagaço lyrics
- i can be mean 2 - free parking! lyrics
- incubus - delilah lyrics
- coming undone - artifas lyrics
- parabellum - glock 18 crew lyrics
- dancing on the moon - our fifty states project lyrics
- mani versus apati - diagnose: lebensgefahr lyrics
- gangster - changmo lyrics