
har saanjh - the edge band lyrics
[verse 1]
हर साझ शुन्यता मा एक्लै, टोलाई बस्छु तिम्रो नै याद मा
हर दिन समझना मा एक्लै, कुरी बस्छु तिमी हिंड्ने दोबाटो
हर पल यो मुटु ले, तिम्रोइ नाम लिन्छ, जहाँ जाउ यो मुटु ले तिमीलाई नै खोज्छ
बिर्सन खोज्छु , बिर्सिउ म कसरी , यो मुटु मा तिमी राखी सकि
[chorus]
कालो बदल , बदलिएर फेरी , खुल्ला आकाश भए झै
भन अब तिमी मलाई , क तिम्रो मन दिन्छौर ?
[verse 2]
तिम्रो ओठ को एक मुस्कान ले
यो मुतु मा शितल छाउछ
तिम्रो आगमन ले कता कता
खुशी को बाहर ल्याउछ
बिश्वास नलागे सोधी हेर, यो मुटुलाई
कती दिना तिम्रो, याद मा तध्पी बिताए
आकाश का ताराहरु गन्दै
तिम्रोइ समझना हरुमा
कती रात कतए
बेय्होसी मै कराए
heyyy………
हरेक समय म तिमीलाई नै खोज्छु
हरेक समय म तिम्रो बारे सोच्छु
कसम छ मेरो तिमीलाई
साथ दिनेछु, जुनि भरिलाई
[chorus]
कालो बदल , बदलिएर फेरी , खुल्ला आकाश भए झै
भन अब तिमी मलाई , क तिम्रो मन दिन्छौर ?
[outro]
hu…….hu……..hu…….
के तिम्रो मन दिन्छौर ?……..
Random Song Lyrics :
- hollow (prod. sorrow bringer) - certis lyrics
- drogenkinder - t-low lyrics
- bad thang! - n8f lyrics
- call of the void - mutoid man lyrics
- headfirst pt.3 - matty wood$ lyrics
- mess - deletekey lyrics
- olor a café - zarcort & cyclo lyrics
- breaking point - feiled lyrics
- коктейль (coctail) - биг берия тейп (big beria tape) lyrics
- hell comes home - arrival of autumn lyrics