
kalpana ma - the edge band lyrics
[verse 1]
जती टाढा भएनी तिमी, मुटु भित्र , धद्केको छ
सुनी हेर मेरो आवाज ,तिम्रो वरी परी गुन्झेकोछ
चहेको थिए मैले, तिमीलाई
आफुलाई भन्दा पनि, अझै बडी
सम्झिन म चाहन्न , बितेका ति दिनहरुलाई
कल्पिन म चाहन्न, छुटी जाने साथहरुलाई
रोक्न मैले सकिन , तिमीलाई
भुल्न मैले सकिन , तिम्रो यादहरुलाई
[chorus]
साहार मेरो यहाँ, कोही छैन
बुझेर पनि , नबुझे जस्तो नगर
टाढी जानेय्, मायालु तिमी
भुवा सरी , आज उडि गयो
सपना , तिम्रो नै आउद छ
हरेक दिन तिमी नै यो मन मा च
भुल्न, म कहाँ सक्छु र ?
बितेका ति दिन , झाल्किदिन्छ
[verse 2]
रोक्न सक्दिना मेरो मनलाई ,तिम्रो छाया बनु भन्छ
जहाँ जहाँ जन्छौ तिमी, यो पगल मन तिम्रै पछी जाउ भन्छ
हेर यो बादल ले, जिस्क्ययो मलाई
तिम्रो स्पर्शा ले, झास्क्ययो मलाई
[chorus]
साहार मेरो यहाँ, कोही छैन
बुझेर पनि , नबुझे जस्तो नगर
टाढी जानेय्, मायालु तिमी
भुवा सरी , आज उडि गयो
सपना , तिम्रो नै आउद छ
हरेक दिन तिमी नै यो मन मा च
भुल्न, म कहाँ सक्छु र ?
बितेका ति दिन , झाल्किदिन्छ
[outro]
तिम्रो, मेरो सोच हरु, माया मा उल्टो भैदियो
चोखो मेरो माया मा, तिमीले बिष घोलिदियौ
Random Song Lyrics :
- acontecer - flor-de-lis lyrics
- respire - together to the stars lyrics
- and maybe next year - yin waster lyrics
- misfire - yvncc lyrics
- devil's playground - napoleon da legend lyrics
- nevermind her hips - virgin wool lyrics
- the best is yet to come - michael feinstein lyrics
- scared of who - fbg duck lyrics
- sim, eu amo nico nico nii - byakuran lyrics
- ampxno - ampxno-4.perfect distraction lyrics