
samjheyra - the edge band lyrics
[verse 1]
सम्झेर ति दिनहरु फेरि
मुटुको आलो घाउ बल्झिन्छ
कल्पेर हर रातहरु फेरि
आसुले सिरानी भिजाउछ
भन तिमी आफै नै मलाई
माया गर्नु तिमीलाई भुल भो कि
तिम्रो माया मा बिश्वास गर्नु
कतै मेरो आफ्नो नै दोश हो कि
केही गरी अब त्यो झुठो माया बिर्सुला
भोली कुनै दिन्
यो माया सम्झि
तिमी पनि एकलै तद्पिने छौ
सम्झना बोकी तिमी
त्यहि गोरेटोहरु मा मलाई खोज्ने छौ
[chorus]
संगै संगै हासेको
सुख दुख सटेको सम्झिने छौ
निर्दोशी यो माया लाई सम्झी रुने छौ
[verse 2]
सम्बन्ध के जोद्छौ तिमी
साथ के पो दिन्छौ तिमी
भागि जाने आसु को बेथा बुझ्न
बाचा के पो गर्छौ तिमी
आश के पो दिन्छौ तिमी
दुखेको मुटुको धड्कन सुन्न
झुटो त्यो तिम्रो माया
त्यतिनै झुठो रहेछौ तिमी पनि
भुल भयो मैले बुझ्न तिमीलाई
तिम्रो त्यो माया लाई
[chorus]
संगै संगै हासेको
सुख दुख सटेको सम्झिने छौ
निर्दोशी यो माया लाई सम्झी रुने छौ
[outro]
भोली कुनै दिन
यो माया सम्झि
तिमी पनि एक्लै तद्पिने छौ
सम्झना बोकी तिमी
त्यहि गोरेटोहरु मा मलाई खोज्ने छौ
Random Song Lyrics :
- el sol - poncho k lyrics
- roter rarri - enemykoyim lyrics
- iconic - ledger lyrics
- verified - griffgotbars lyrics
- we want war - phil. lyrics
- freedom - original broadway cast of pretty woman lyrics
- lost in the city - foreign dog lyrics
- melting child - radyator lyrics
- beautiful (hex hector's vocal mix) - taylor dayne lyrics
- épines - 404officiel lyrics