
aath din - the shadows 'nepal' lyrics
Loading...
यो कालो रात सहनै गाह्रो
त्रासमा जीवन बिताउन
यो सपना ब्यर्थै छ अनौठो
जीवन सारो बनाउन
सात दिन र सात रात बढ्दै छ समय
फेरि कस्ले दिने अर्को दिन
सपनाको देशमा टुक्रेको भबिस्य
दुखै दुख छन हरेक छिन
पिरले पिरेको दुखले चिरेको
फेरि कस्ले दिने अर्को दिन
मौनता र चुपचाप सहदै बसे म
फेरि कस्ले दिने अर्को दिन
यहाँ को सँग छ अर्को दिन
त्यो आठ दिन
त्यो अर्को दिन
त्यो आठ दिन
समय अनौठो आश बोकि ल्याउछ
नयाँ परिवेशको चित्र बनाउछ
यो मेरो त्यो तेरो
पिराउदै जान्छ अर्को दिन
त्यो आठ दिन
त्यो अर्को दिन
त्यो आठ दिन
याआआआआआआ
यो कालो रात सहनै गाह्रो
त्रासमा जीवन बिताउन
यो सपना ब्यर्थै छ अनौठो
जीवन सारो बनाउन
Random Song Lyrics :
- mcconaughey - sioux falls lyrics
- crawling - scapegoat wax lyrics
- lipstick covered magnet - the front bottoms lyrics
- un día a lo mejor - mojito lite lyrics
- en busca de la felicidad - rapsusklei lyrics
- tidal - space tyger lyrics
- made in england - the shires lyrics
- het leven - lange frans lyrics
- can't work, won't work - kunt and the gang lyrics
- in da womb - pink guy lyrics