
k pais nepali ? - the shadows 'nepal' lyrics
के पाइस् नेपाली? केरा
सत्र हजारलाई शहिद बनाइस्
राजा निकालिस्, अनि बिजय मनाइस्, हेइ
गोली सलाइस्, जङ्गलमा डडाँइस्, सत्तामा आइस् अनि भुँडी फुलाइस्, हे
के पाइस् नेपाली? केरा
सिँन्का पनि नधाल्नेलाई mayor बनाइस् तैँले
भुत्रो पनि ननापिने लोकतन्त्र ल्याइस् तैँले
दस कक्षा नि नपढेको मन्त्री बनाइस् तैँले
चुट्किलाको मास्टरलाई प्र.म. बनाइस् तैँले
के पाइस् नेपाली? केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
के पाइस् नेपाली? केरा
बिचार पोख्छस् computer मा, दुई हजार likes, अनि
रोजगारीको suitcase बोकि बिदेश पलाएन, अनि
सपना देख्छस् पानी जहाजको, गाडी खोलामा, अनि
गु दिमाग लाइस्, आफू भेडा बनाइस्, अनि
के पाइस् नेपाली? केरा
Random Song Lyrics :
- creeps & strangers - the tragic thrills lyrics
- faded luv - tyler g lyrics
- 사랑하지마 (but) - winner lyrics
- business dinners - sigrid lyrics
- other - styles p lyrics
- tymethegod - held high ft. shokkathegod - tymethegod lyrics
- don quixote - drapht lyrics
- tulak ng bibig, kabig ng dibdib - edray teodoro lyrics
- was ich brauche - naru lyrics
- troublemakers - outcontrol lyrics